काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य २ सयले घटेको छ।
महासंघका अनुसार सुन आइतबार प्रतितोला ३ लाख १ हजार ७ सयमा कारोबार भएको सुन सोमंबार घटेर प्रतितोला ३ लाख १ हजार ५ सयमा कायम भएको छ ।
त्यसैगरी, सोमंबार चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ । आइतबार ४ हजार ६ सय ४५ मा कायम भएको चाँदी बढेर सोमंबार ४ हजार ६ सय ७० मा कायम भएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।