• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ३०, २०८३ Tue, Sep 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल सार्वजनिक हुँदै

64x64
नेपाल लाइभ आइतबार, साउन २४, २०८३  १६:३२
1140x725

काठमाडौं– नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम चरणमा पुगेको छ । एक्स्पोमा सहभागी हुने विभिन्न ब्रान्डका स्टल निर्माण तथा व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ । 

आयोजकका अनुसार एक्स्पो सुरु हुन अब दुई दिन बाँकी रहँदा अधिकांश तयारी अन्तिम चरणमा पुगेको हो । 

नाइमा एक्स्पो तयारी समितिका सदस्य निराकर श्रेष्ठले व्यवस्थापन पक्ष तथा विभिन्न प्रदर्शकका तर्फबाट स्टल निर्माणलगायतका काम तीव्र गतिमा भइरहेको बताए।

उनले भने, ‘तयारी अब जोडतोडका साथ भइरहेको छ । व्यवस्थापन पक्षबाट गर्नुपर्ने सबै काम भइरहेको छ र एक्जिबिटरहरूको साइडबाट पनि आ–आफ्नो स्टल तीव्र गतिमा तयार गर्ने काम भइरहेको छ । अहिलेको तयारी र प्रगति हेर्दा समयभन्दा अगाडि नै सबै स्टलहरू तयार भएर पूर्ण रूपमा आगन्तुकलाई स्वागत गर्न रेडी हुनेछौँ भन्ने आशा राखेका छौँ।’

श्रेष्ठका अनुसार हालसम्म एक्स्पोमा राखिने स्टलहरूको करिब ५० देखि ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । एक्स्पो सुरु हुन अझै दुई दिन बाँकी रहेकाले बाँकी काम पनि निर्धारित समयभित्रै पूरा हुने उनले बताए ।

‘स्टलहरू अहिलेको अवस्था हेर्दा लगभग ५० देखि ६० प्रतिशतसम्म कम्प्लिट भएको देखिन्छ। हामीसँग अझै दुई दिन समय छ । अटो शोको डेट आउन बाँकी रहेकाले समयभित्र सम्पूर्ण काम सकिएर तयारी हुन्छ,’ श्रेष्ठले भने।

एक्स्पोमा आउने आगन्तुकको सहजताका लागि पार्किङ व्यवस्थापनमा समेत यसपटक विशेष ध्यान दिइएको आयोजकले जनाएको छ । भृकुटीमण्डप परिसरमा रहेको पार्किङलाई व्यवस्थित गर्नुका साथै भृकुटीमण्डप एक्जिबिसन एरियाको पारिपट्टि रहेको नेपाल पुलिस क्लब क्षेत्रको भूमिगत पार्किङसमेत प्रयोगमा ल्याइने श्रेष्ठले बताए ।

naima-(2)-1786272400.jpg
 

Ncell 2
Ncell 2
nimb
nimb

‘पार्किङमा हामीले पहिलाभन्दा धेरै सुधार गरिसकेका छौँ । थप रूपमा भृकुटीमण्डप एक्जिबिसन एरियाको पारिपट्टि नेपाल पुलिस क्लबको भूमिगत पार्किङको एरिया पनि लिएका छौँ। त्यसकारण पार्किङ पहिलेभन्दा धेरै इम्प्रुभ भएको पाउनुहुनेछ,’ उनले भने।

यसपटकको एक्स्पोको मुख्य आकर्षणका रूपमा नयाँ मोडलका गाडी तथा मोटरसाइकल रहने आयोजकले जनाएको छ । नाइमा मोबिलिटी एक्स्पो २०२६ मा विभिन्न ५५ वटा ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिनेछन्। त्यसमध्ये करिब ४० वटा नयाँ मोडल सार्वजनिक तथा लन्च हुने श्रेष्ठले बताए ।

आगन्तुकलाई लक्षित गर्दै आयोजकले डिजिटल टिकटको समेत व्यवस्था गरेको छ । डिजिटल टिकटले गर्दा अधिकतम ५० प्रतिशतसम्म क्यासब्याक पाउन सकिने व्यवस्था गरिएको श्रेष्ठले बताए।

त्यसका साथै एक्स्पोमा विभिन्न फुड कोर्ट तथा बेभरेज एक्सपिरियन्सको व्यवस्था गरिएको छ । सवारीसाधनको अवलोकनसँगै खानपिन तथा मनोरञ्जनको अनुभव लिन सकिने गरी पारिवारिक वातावरण तयार गर्न खोजिएको आयोजकको भनाइ छ ।

यो नाइमा मोबिलिटी एक्स्पोको दोस्रो संस्करण हो । गत वर्षको पहिलो संस्करणमा पाएको सफलतालाई निरन्तरता दिँदै यसपटक थप नयाँ मोडल र ब्रान्डलाई सहभागी गराइएको श्रेष्ठले बताए।

एक्स्पोमा सवारीसाधनको प्रदर्शनी तथा नयाँ मोडलको लन्चिङसँगै अटोमोबाइल उद्योगसँग सम्बन्धित सूचना तथा ज्ञान आदानप्रदानका कार्यक्रमसमेत आयोजना गरिनेछ। यस्ता कार्यक्रमले विद्यार्थी, अटोमोबाइल इन्थुजियास्ट तथा उद्योगका विभिन्न सरोकारवालालाई आकर्षित गर्ने आयोजकको अपेक्षा छ ।

गत वर्ष एक्स्पोमा एक लाखभन्दा बढी आगन्तुकले अवलोकन गरेको आयोजकले जनाएको छ । यसपटक भने गत वर्षभन्दा बढी आगन्तुक भित्र्याउने लक्ष्य राखिएको श्रेष्ठले बताए ।

आयोजकका अनुसार नयाँ मोडलका सवारीसाधनको लन्चिङ, विभिन्न ब्रान्डको सहभागिता, डिजिटल टिकटमा क्यासब्याक, फुड कोर्ट तथा उद्योगसम्बन्धी ज्ञान आदानप्रदानका कार्यक्रम यसपटकको एक्स्पोका प्रमुख आकर्षण हुनेछन्।

स्टल निर्माण तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगिसकेकाले निर्धारित समयमै एक्स्पो पूर्ण रूपमा सञ्चालनका लागि तयार हुने आयोजकको विश्वास छ।

प्रकाशित मिति: आइतबार, साउन २४, २०८३  १६:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवालाई काउन्टर दिँदै गगनको अर्को आह्वान : ‘असोज ३ गते सुरु हुने अधिवेशनमा सहभागी बनौँ’
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश
अमेरिकाले अन्तरिक्षमा राख्यो सुसज्जित हतियार, के भन्छ चीन?
सम्बन्धित सामग्री
महानगरमा घरजग्गा कारोबार उछालियो, काठमाडौंमा १५६ प्रतिशत वृद्धि महानगरपालिकामा भने कारोबार वृद्धिदर अझ उच्च देखिएको छ । काठमाडौं महानगरपालिकामा घरजग्गा कारोबार संख्या १५५.७४ प्रतिशतले बढेको छ । त्... मंगलबार, भदौ ३०, २०८३
नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४८ दशमलव  ५७ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ६२ मा पुगेको छ । मंगलबार, भदौ ३०, २०८३
सुनको मूल्य घट्यो, तोलाको कति ? कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको हो । मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
लिपुलेकबारे परराष्ट्रमन्त्री खनालले भने– ‘पुरानो ब्यागेज होइन, नेपालको साझा संकल्प हो’ मंगलबार, भदौ ३०, २०८३
देउवालाई काउन्टर दिँदै गगनको अर्को आह्वान : ‘असोज ३ गते सुरु हुने अधिवेशनमा सहभागी बनौँ’ मंगलबार, भदौ ३०, २०८३
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश मंगलबार, भदौ ३०, २०८३
अमेरिकाले अन्तरिक्षमा राख्यो सुसज्जित हतियार, के भन्छ चीन? मंगलबार, भदौ ३०, २०८३
झापा एसपीबाट सम्मानित विश्वकर्मा सरकारी र राजनीतिक पदको दुरुपयोगमा पक्राउ मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
आईसीयूमा अन्तर्वार्ता विवाद चर्किएपछि प्रेस काउन्सिलको छानबिन, सुरजसिंह ठकुरीसहित तीन निकायलाई पत्र सोमबार, भदौ २९, २०८३
विशेष महाधिवेशन स्वीकार नगर्न बादललाई ओलीको फोन, एमाले पुनर्गठन कार्यदलको बैठकमा चर्काचर्की सोमबार, भदौ २९, २०८३
गगन र शेरबहादुर दुवै पक्षको महाधिवेशन रोक्न माग गरिएका दुई रिट सर्वोच्चद्वारा दरपिठ सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्