काठमाडौँ– स्थानीय बजारमा आज सुनको मूल्य ८ हजारले बढेको छ । चाँदीको मूल्यमा पनि वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २ लाख ९६ हजार कायम भएको छ । अघिल्लो कारोबार दिन प्रतितोला २ लाख ८८ हजार थियो ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला ९५ ले बढेर आज ४ हजार ५७० मा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४७५ मा कारोबार भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।