• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २०, २०८३ Sat, Sep 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

एफएनसीसीआई अध्यक्ष श्रेष्ठको आग्रह : ‘बजेटमा छुटेका विषय मौद्रिक नीतिमार्फत सम्बोधन गरियोस्’

64x64
नेपाल लाइभ आइतबार, असार २१, २०८३  १३:११
1140x725

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अञ्जन श्रेष्ठले आगामी मौद्रिक नीतिले बजेटमार्फत सम्बोधन हुन नसकेका विषयलाई समेट्नुपर्ने बताएका छन्।

आइतबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा धारणा राख्दै अध्यक्ष श्रेष्ठले विगतमा मौद्रिक नीतिमार्फत निजी क्षेत्रलाई विभिन्न प्रकारका सहुलियत उपलब्ध गराइएको स्मरण गराउँदै यसपटक पनि त्यस्तै अपेक्षा रहेको बताए।

उनले कर्जा व्यवस्थापनका सन्दर्भमा जानाजान ऋण भुक्तानी नगर्ने र व्यावसायिक प्रतिकूल परिस्थितिका कारण ऋण तिर्न नसकेका उद्योगीलाई एउटै दृष्टिकोणबाट नहेर्न आग्रह गरे। यस्ता दुई समूहका ऋणीको स्पष्ट वर्गीकरण र फरक नीतिगत व्यवस्था आवश्यक रहेको उनको भनाइ थियो।

Ncell 2
Ncell 2
nimb
nimb

श्रेष्ठले मुलुकमा पर्याप्त लगानीयोग्य स्रोत उपलब्ध भए पनि बजारमा माग कमजोर रहेकाले उत्पादन विस्तार हुन नसकेको उल्लेख गरे। आर्थिक गतिविधि चलायमान बनाउन उपभोग र माग अभिवृद्धितर्फ नीतिगत पहल आवश्यक रहेको उनले बताए।

बैंक तथा वित्तीय संस्थाको स्वामित्वमा जफत भएका सम्पत्तिको संख्या बढ्दै गएको र निष्क्रिय कर्जाको मात्रा पनि विस्तार भइरहेको उल्लेख गर्दै उनले यस्ता सम्पत्तिको प्रभावकारी व्यवस्थापनमा ध्यान दिनुपर्ने धारणा राखे। कर्जा असुली समस्या जटिल बन्दै गएकाले त्यसको दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता पनि उनले औँल्याए।

व्यवसायका प्रकृतिअनुसार समस्या फरक-फरक हुने भएकाले बैंकिङ क्षेत्र र निजी क्षेत्रबीच नियमित संवाद आवश्यक रहेको उनले बताए। वित्तीय क्षेत्रको सुधारलाई पनि समानान्तर रूपमा अघि बढाउनुपर्ने उनको सुझाव थियो।

अध्यक्ष श्रेष्ठले रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका उल्लेखनीय रहेको बताउँदै नेपालमा करिब ८६ प्रतिशत रोजगारी निजी क्षेत्रबाट सिर्जना भएको दाबी गरे। युवाको वैदेशिक रोजगारीप्रतिको निर्भरता कम गर्न सरकारले निजी क्षेत्रको प्रवर्द्धनमा थप ध्यान दिनुपर्ने उनले बताए।

उनले उपभोगका लागि मुलुक अझै ठूलो मात्रामा आयातमा निर्भर रहेको उल्लेख गर्दै हाल करिब ७० प्रतिशत उपभोग्य वस्तु विदेशबाट आयात भइरहेको बताए। स्वदेशी उत्पादन वृद्धि र आयात प्रतिस्थापनका लागि नीतिगत प्रोत्साहन आवश्यक रहेको उनको धारणा थियो।

प्रकाशित मिति: आइतबार, असार २१, २०८३  १३:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाली राजनीतिमा पछिल्ला संकेतहरु सकारात्मक देखिएका छैनन् : प्रचण्ड
सुरुङभित्र खोजी तथा उद्धारका लागि स्वीट्जरल्यान्डले उपलब्ध गरायो अत्याधुनिक ड्रोन
बागमती प्रदेशका उद्योग मन्त्री प्रजापतिको प्रश्न-‘अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ?’
सम्बन्धित सामग्री
प्रधानमन्त्री दैवी प्रकोप कोषमा ११ अर्बभन्दा बढी रकम सङ्कलन नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल रु ११ अर्ब पाँच करोड ५६ लाख २६ हजार ९७१ मौज्दात रह... शनिबार, भदौ २०, २०८३
हुम्लामा पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध हुम्लामा पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत् प्राधिकरणको हुम्लास्थित हेल्दुङ वितरण केन्द्रअन्तर्गतको पावर हाउस... शनिबार, भदौ २०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
नेपाली राजनीतिमा पछिल्ला संकेतहरु सकारात्मक देखिएका छैनन् : प्रचण्ड शनिबार, भदौ २०, २०८३
सुरुङभित्र खोजी तथा उद्धारका लागि स्वीट्जरल्यान्डले उपलब्ध गरायो अत्याधुनिक ड्रोन शनिबार, भदौ २०, २०८३
बागमती प्रदेशका उद्योग मन्त्री प्रजापतिको प्रश्न-‘अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ?’ शनिबार, भदौ २०, २०८३
ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा शनिबार, भदौ २०, २०८३
उद्धारमा खटिएका प्रहरीलाई कार्कीको निर्देशन : कुनै कसर बाँकी नराख्नु, काम पारदर्शी गर्नु शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान शुक्रबार, भदौ १९, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्