सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको जुगल गाउँपालिकाबाट काठमाडाैं अाउदै गरेकाे मिनिट्रक दुर्घटना हुदाँ एक जनाकाे मृत्यु भएकाे छ।
_x000D_
_x000D_
जुगल गाउँपालिकाबाट राजधानी आउँदै गरेको बा ४ ख ९०१७ को मिनीट्रक जलविरेको अधेरीमा दुर्घटना हुदाँ १ को मृत्यु भएकाे हाे।
_x000D_
_x000D_
उत्त दुर्घटनामा २६ जना घाइते भएका छन्। मृत्यु हुनेमा बारा जिल्ला स्थायी घर भएका ३६ वर्षीय लुते तामाङ रहेका छन्।
_x000D_
_x000D_
घाइतेहरुकाे थप उपचारका लागि अस्पताल ल्याइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।