• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २४, २०८२ Mon, Nov 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

जडिबुटी खेतीबाट आत्मनिर्भर बन्दै महिला

64x64
नेपाल लाइभ शनिबार, कात्तिक ३, २०७५  ०९:३९
1140x725

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेल्डाँडीका समूहमा आबद्ध महिला जडिबुटी खेती गरेर आत्मनिर्भर हुनथालेका छन्।

_x000D_ _x000D_

सात समूहमा आबद्ध करीब ४० महिलाले दुई बिगाहमा मेन्था खेती गरेर तीन महिनाको अवधिमै एक लाख ५६ हजार १ सय ६६ रुपैयाँ आम्दानी गरेका छन्।

_x000D_ _x000D_

उनीहरुले आम्दानी भएको रकममध्ये १० प्रतिशत रकम कोषमा जम्मा गरेका छन्। आम्दानीको बाँकी रकम भने बाँडेका छन्।

_x000D_ _x000D_

घर खर्चका लागि पहिला श्रीमानकै मुख ताक्नुपर्ने अवस्था थियो। स्थानीय भोटनी चौधरीले भनिन्– हाल जडिबुटी खेती गर्न थालेपछि घर खर्च आफैं चलाउन थालेका छौं।

_x000D_ _x000D_

'घर खर्चका लागि जडिबुटीको रकमले धान्न थालेपछि श्रीमानलाई पकेट खर्चसमेत दिन थालेका छौं', उनले भनिन्, 'पहिला श्रीमानसँग खर्च माग्थ्यौं, अब श्रीमानलाई कमाएर दिनथालेका छौं।'

_x000D_ _x000D_

जडिबुटी खेतीबाट गतिलो आम्दानी हुनथालेपछि श्रीमान् तथा घरपरिवारले समेत सहयोग गर्न थालेको रोहिना ओखेडाले बताइन्।

_x000D_ _x000D_

मेन्था, क्यामामाइल र असारे प्रशोधन गरी तेल निकालेर बिक्री गरेर आएको आम्दानीले यहाँका महिलाले घर खर्चसँगै बालबालिकाको विद्यालयको खर्चसमेत धान्ने गरेका छन्।

_x000D_ _x000D_

मेन्थाको प्रशोधित तेल दुई हजार दुई सयमा बिक्री हुने गरेको छ। थोरै जग्गामा मेन्था खेती गरेका महिलाले यस वर्ष धेरै जग्गामा खेती गर्ने सोच अघि सारेका छन्।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

अन्नबाली लगाउँदा जंगली जनावरले नोक्सानी पु¥याएर हैरान बनाउँदै आएको छ सुकनी चौधरीले भन्नुभयो, “जडीबुटी खेतीलाई जनावरले समेत नोक्सान नगर्ने र चाहे भन्दाबढी आम्दानी हुने भएकाले पुरै जग्गामा जडीबुटी खेती गर्ने योजना बनाएका छौँ ।” 

_x000D_ _x000D_

समूहमा आबद्ध १३ जना महिलाले क्यामाइल आठ किलो सात सय ४० ग्राम उत्पादन गरेर चार लाख ६३ हजार १ सय २० रुपैयाँमा बिक्री गरेका छन्। जसमध्ये कोषमा ४६ हजार ३ सय १२ रुपैयाँ जम्मा गरेका छन्। बाँकी आम्दानी बाँडेर लिएका छन्। क्यामामाइल प्रतिकिलो ५३ हजार रुपैयाँका दरले बिक्री भएको छ।

_x000D_ _x000D_

क्यामाइलबाट बढी आम्दानी हुन थालेपछि प्रगति महिला जडिबुटी प्रशोधन उद्योगको समूहमा आबद्ध महिलाले नर्सरीमा बिरुवा उत्पादनसमेत गर्न थालेका छन्। नर्सरीमा उत्पादित बिरुवा महिलाले अन्न फल्ने खेतमा रोप्ने भएका छन्।

_x000D_ _x000D_

'अन्नबाट ६ महिनासमेत खान पुग्दैन', सोनी चौधरीले भनिन्, 'जडीबुटी खेती गरेपछि वर्ष भरिका लागि घर खर्च चलाएर भविष्यका लागि समेत केही रकम बचत गर्न सकिएको छ।' 

_x000D_ _x000D_

यसैगरी, महिलाले नै संरक्षण गरेको प्रगति महिला सामुदायिक वनमा रहेको असारे प्रशोधन गरी महिलाले एक लाख ३२ हजार रुपैयाँ आम्दानी गरेका छन्। प्रशोधित असारेको तेल प्रतिकिलो चार हजार रुपैयाँका दरले बिक्री भएको छ।

_x000D_ _x000D_

निड्स नामक गैरसरकारी संस्थाले जडिबुटी खेती गर्ने महिलाले उत्पादन गरेको जडिबुटी प्रशोधन गर्नका लागि ६ लाख खर्चेर प्रशोधन प्लान्ट स्थापना गरिदिएको छ। प्लान्टसँगै जडिबुटी सुकाउनका लागि छहारी निर्माण गरेको छ। संस्थाकै पहलमा विपन्न महिलाको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि एक लाखको घुम्ती कोषसमेत स्थापना गरिएको छ। घुम्ती कोषबाट न्यून ब्याजमा महिलाले रकम लगानी गरी किराना पसल, कुखुरा, बंगुर, भैंसी पालनसमेत गरेका छन्। रासस

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०७५  ०९:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
२६ गते प्रचण्ड र माधवको पार्टीमा समाहित हुँदै भीम रावल
मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद: अदालतमा रिट दायर गर्न ७४ सांसदले गरे हस्ताक्षर
‘मधेसलाई पूर्ण स्वायत्तता घोषणा गरौँ’
सम्बन्धित सामग्री
अनि पो दसैँ आउँथ्यो केटाकेटी हुँदा डाँडामा लिङ्गे पिङ थाप्न बाबियो बाट्न थालेदेखि नै हामी खुसीले औँधी रमाइसकेका हुन्थ्यो। शनिबार, असोज ११, २०८२
शारदीय नवरात्रको आज पाँचौ दिन, देवी स्कंदमाताको पूजा तथा आराधना गरिँदै स्कन्दमाता भगवती पार्वतीकै रूप भएको पुराणमा उल्लेख छ। स्कन्दकुमार (कुमार) की माता भएकीले यिनको नाम स्कन्दमाता रहेको बताइन्छ। शनिबार, असोज ११, २०८२
आश्विन शुक्ल चतुर्थी : कुष्माण्डा देवीको पूजाआराधना गरिँदै प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ। आध... बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
२६ गते प्रचण्ड र माधवको पार्टीमा समाहित हुँदै भीम रावल सोमबार, कात्तिक २४, २०८२
मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद: अदालतमा रिट दायर गर्न ७४ सांसदले गरे हस्ताक्षर सोमबार, कात्तिक २४, २०८२
‘मधेसलाई पूर्ण स्वायत्तता घोषणा गरौँ’ सोमबार, कात्तिक २४, २०८२
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन सोमबार, कात्तिक २४, २०८२
ऊर्जामन्त्री कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल राख्ने सहमति, चुनाव चिह्न चिम सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
दल दर्ताका लागि आयोग पुगे नेपाली कम्युनिस्ट पार्टीका नेता आइतबार, कात्तिक २३, २०८२
मधेशमा तीन मन्त्री नियुक्त, राप्रपा पनि सहभागी सोमबार, कात्तिक २४, २०८२
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
घनश्याम भुसाल बने एकीकृत समाजवादीको संयोजक आइतबार, कात्तिक २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्