• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

अमेरिकाको लुइसियाना गोलीकाण्डः १ देखि १४ वर्ष उमेर समूहका ८ बालबालिकाको मृत्यु

64x64
नेपाल लाइभ सोमबार, वैशाख ७, २०८३  १३:०५
1140x725

काठमाडौं- अमेरिकाको लुइसियाना राज्यस्थित श्रेभपोर्ट शहरमा भएको गोलीकाण्डमा १ देखि १४ वर्ष उमेरका ८ जना बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

घटनालाई प्रहरीले घरेलु विवादसँग सम्बन्धित बताएको छ।

प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान करिब ५ बजे घटना शुरू भएको थियो। एक जना बन्दुकधारीले १० जनामाथि गोली प्रहार गरेपछि चोरी गरिएको गाडीमा भागेका थिए। त्यसपछि प्रहरीले पछ्याउँदै संदिग्ध हमलाकारीलाई गोली हानी मारेको थियो।

श्रेभपोर्टका मेयर टम आर्सेनोले भने, ‘परिवारहरू पीडामा छन्, प्रहरी र सम्बन्धित निकायका कर्मचारीहरू पनि प्रभावित छन्। यस घटनाले सम्पूर्ण समुदायलाई असर पारेको छ, हामी सबै पीडित परिवारसँगै शोकमा छौं।’

प्रहरीले मृतकहरूको नाम सार्वजनिक गरेको छैन, तर केही बालबालिका हमलाकारीसँग सम्बन्धित रहेको बताइएको छ। संदिग्ध हमलाकारीको पहिचान शमार एल्किन्सका रूपमा गरिएको छ।

मेयरले यस घटनालाई शहरकै सबैभन्दा दुःखद घटनामध्ये एक भएको बताएका छन्। घाइतेहरूलाई अस्पताल लगिएको र परिवारका लागि प्रार्थना गर्न उनले आग्रह गरेका छन्।

प्रहरीका अनुसार घटना भएका स्थानहरू एकभन्दा बढी छन्, जसमा वेस्ट ७९औं स्ट्रिटका दुई घर र ह्यारिसन स्ट्रिटस्थित अर्को घर समावेश छन्। प्रहरी टोली घटनास्थलमा पुग्दा घरभित्र बालबालिकाहरू मृत अवस्थामा फेला परेका थिए।

घटनापछि हमलाकारीले गाडी लुटेर भाग्ने प्रयास गरेका थिए। प्रहरीले पछ्याउँदै बोसियर पारिस क्षेत्रमा उनलाई नियन्त्रणमा लिने क्रममा गोली प्रहार गरी मारेको जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रहरीले हमलाकारी एक्लैले घटना घटाएको विश्वास गरेको छ। श्रेभपोर्ट प्रहरी प्रमुख वेन स्मिथले यस घटनालाई कल्पनासमेत गर्न नसकिने बताएका छन्।

घटनाबारे अनुसन्धान लुइसियाना स्टेट पुलिससँग समन्वयमा भइरहेको छ। ‘के भएको हो भन्ने स्पष्ट पार्न जति समय लागे पनि हामी अनुसन्धान जारी राख्नेछौं’, उनले भने।

स्थानीय काउन्सिल सदस्य ग्रेसन बाउचरका अनुसार शहरमा हुने ३० प्रतिशतभन्दा बढी अपराध र हत्या घरेलु विवादसँग सम्बन्धित छन्। ‘यस एक घटनाले मात्र पनि शहरको हत्या दर दोब्बरभन्दा बढी बढाएको छ’, उनले भने।

राज्यका गभर्नर जेफ ल्यान्ड्रीले घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावित सबैका लागि प्रार्थना गरेका छन्। अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोन्सनले पनि यसलाई हृदयविदारक त्रासदी भनेका छन्। 

Xtrem

Xtrem

गन भायलेन्स आर्काइभका अनुसार सन् २०२४ जनवरीपछि अमेरिकामा भएको यो सबैभन्दा घातक सामूहिक गोलीकाण्ड हो। उक्त संस्थाले चार वा सोभन्दा बढी व्यक्तिमाथि गोली प्रहार भएको घटनालाई सामूहिक गोलीकाण्डको रूपमा परिभाषित गर्दछ।

प्रकाशित मिति: सोमबार, वैशाख ७, २०८३  १३:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, ५६० भन्दा बढी विद्यालय प्रभावित
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने
आइपियुमा जलवायु विपद्बाबारे नेपालले ‘आपतकालीन प्रस्ताव’ लैजाने, ५० देशको समर्थन
सम्बन्धित सामग्री
फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, ५६० भन्दा बढी विद्यालय प्रभावित गत सातादेखि सुरु भएको आन्दोलनका कारण देशभरका ५६० भन्दा बढी उच्च माध्यमिक विद्यालय मा पढाइ प्रभावित भएको शिक्षा मन्त्रालयले जनाएको छ... शुक्रबार, असोज १६, २०८३
टर्कीएमा खानी दुर्घटनामा ६ जनाको मृत्यु पश्चिमी टर्कीएको मनिसा प्रान्तस्थित सोमामा बिहीबार खानी भत्किँदा सात जना कामदार फसेका थिए । उद्धार टोलीले दुई जनाको शव निकाल्नुका सा... शुक्रबार, असोज १६, २०८३
सहपाइलटको आक्रमणमा इरानको संलग्नता भए कडा सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलतर्फ जाँदै गरेको विमानका सहपाइलटले गरेको आक्रमणमा इरानको संलग्नता पुष्टि भए इरानमाथि धेरै... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, ५६० भन्दा बढी विद्यालय प्रभावित शुक्रबार, असोज १६, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने शुक्रबार, असोज १६, २०८३
आइपियुमा जलवायु विपद्बाबारे नेपालले ‘आपतकालीन प्रस्ताव’ लैजाने, ५० देशको समर्थन शुक्रबार, असोज १६, २०८३
बालेन नेतृत्वको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो एक महिनाको प्रगती विवरण शुक्रबार, असोज १६, २०८३
टर्कीएमा खानी दुर्घटनामा ६ जनाको मृत्यु शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने शुक्रबार, असोज १६, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्