काठमाडौँ– प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन भएको छ ।
सोमबारको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद कविन्द्र बुर्लाकोटीले मस्यौदा समितिको सभापतिमा पराजुली र समिति सदस्यहरूको नाम प्रस्ताव गरेका थिए । जसलाई सभाले स्वीकृत गरेको हो ।
समितिले सभामुखको निर्देशनमा कार्यविधि बनाउनेछ भने आवश्यक देखेमा विशेषज्ञको सहयोग लिन सक्नेछ । समितिको कार्यावधि १४ दिनको हुनेछ ।
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन भएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद कविन्द्र बुर्लाकोटीले मस्यौदा समितिको सभापतिमा पराजुली र समिति सदस्यहरूको नाम प्रस्ताव गरेका थिए । जसलाई सभाले स्वीकृत गरेको हो ।
समितिले सभामुखको निर्देशनमा कार्यविधि बनाउनेछ भने आवश्यक देखेमा विशेषज्ञको सहयोग लिन सक्नेछ । समितिको कार्यावधि १४ दिनको हुनेछ ।
समितिका सदस्यहरू
१. अच्युतम लामिछाने
२. अफ्साना बानु
३. आर्यन राई
४. केपी खनाल
५. कामिनी चौधरी
६. क्रान्तिशिखा धिताल
७. खुश्बु ओली
८. गणेशसिंह ठगुन्ना
९. गुरुप्रसाद बराल
१०. गंगा लक्ष्मी अवाल
११. तपेश्वर यादव
१२. देवराज पाठक
१३. नरेन्द्र कुमार केरुङ
१४. प्रकाश चन्द्र परियार
१५. निशा डाँगी
१६. बोध नारायण श्रेष्ठ
१७. मिना कुमारी यादव
१८. युवराज दुलाल
१९. राजन गौतम
२०. डा. राम लामा
२१. विपिन कुमार आचार्य
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।