काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिकाे बैठक जारी छ ।
बैठक केही समयअगाडि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल भइरहेको नेताहरूले जानकारी दिएका छन् ।
नेकपमा नेतृत्व परिवर्तनको विषय जोडतोडका साथ उठिरहेका बेला बैठक बसेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।