काठमाडौं– जिल्ला अदालत काठमाडौंले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
प्रहरीले भने १० दिन म्याद थपको अनुमति मागेको थियो । ओली अस्वस्थ रहेको र २४ घण्टा चिकित्सकको निगरानीमा रहनुपर्ने भएपछि शिक्षण अस्पतालमै बयान लिन थालिएको छ ।
ओली र रमेश लेखक दुवै जनाले भदौ २३ को गोली चलेको प्रकरण नितान्त स्थानीय प्रशासन ऐनभित्र परेकाले राजनीतिक नेतृत्वको भूमिका नरहेको भन्दै इन्कारी बयान दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।