काठमाडौं– प्रतिनिधिसभाका एक्ला स्वतन्त्र उम्मेदवार महावीर पुनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नका लागि नेपाली समाजमा चलेको नातावाज र कृपावादमा नफस्न आग्रह गरेका छन् ।
रास्वपाको समर्थनबाट चुनाव जितेका चुनावी सरकारका पनि मन्त्री भएका पुनले देशको महत्त्वपूर्ण बजेट शिक्षा, विज्ञान, सीप र नवप्रवर्द्धनमा खर्च गर्न आग्रह गरे ।
उनले विदेशका वैधानिक नेपाली नागरिकले पनि भोट दिने वातावरणको पक्षमा सदनको पहिलो सम्बोधनमा बोलेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।