काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।
बैठकले दलको नेता चयन गर्ने एमाले सचिावलयले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।