काठमाडौ– नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ ।
बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने नेताहरूले बताएका छन् ।
बैठकको एजेन्डाबारे खुलाइएको छैन । यद्यपि, बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउपछिका विषयका बारेमा छलफल हुने बुझिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।