काठमाडौं –बालेन्द्र साह नेतृत्वको सरकारले शासकीय सुधारका सय कार्यसूची अघि सारेको छ । आज मन्त्रिपरिषद बैठकले कार्यसूची स्वीकृत गरेको हो ।
उक्त कार्यसूची सार्वजनिकरुपमा प्रकाशित गरिने सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।