काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको शपथग्रहणपछि पहिलो मन्त्रिपरिषद बैठक आजै बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रीहरू आउन थालेका छन् ।
मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री शाहले रास्वपा सभापति रवि लामिछानेसँग छलफल गरिरहेका छन् । उनीहरुबीच प्रधानमन्त्री कार्यालयभित्रै छलफल भइरहेको बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।