काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट संसदिय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ।
जारी केन्द्रीय समिति बैठकले बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने प्रस्ताव पारित गरेको प्रवक्तासमेत रहेका सांसद मनिष झाले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।