• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २७, २०८३ Sun, May 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नेपालको विकासका लागि नेपाली डायस्पोराहरुको थिंक ट्यांकको भूमिका महत्वपूर्ण रहने

64x64
नेपाल लाइभ मंगलबार, असोज ३०, २०७५  ०८:०३
1140x725
nimb
nimb
Ncell 2
Ncell 2

काठमाडौं– नेपाल सरकारले राष्ट्रको वृहत्तर विकासका लागि साझेदारको रुपमा नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई)लाई ग्रहण गरेको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एनपीआईसँग नीतिगत बहस सुरु गर्न तयार गरेको बताएका छन्।
_x000D_  
_x000D_ गैरआवासीय नेपालीले थिङ्क ट्यांकको रुपमा हालै यस संस्थाको गठन गरेको हो। गैरआवासीय नेपाली संघको पहिलो ग्लोबल नलेज कन्भेन्सनको ‘नेपालको विकास नीतिमा डायस्पोराको भूमिका’ विषयक प्लेनसरी सेसनमा मन्त्री ज्ञवालीले नेपालको विद्यमान सार्वजनिक नीतिलाई बहुआयामिक दृष्टिकोणबाट समीक्षा गर्दै विश्वका उत्कृष्टमध्येका उत्कृष्ट नीति विकल्पको रुपमा सुझाव दिन आग्रह गरे।
_x000D_  
_x000D_ उनले मुलुक रुपान्तरणको चरणमा रहेको र त्यसका लागि सान्दर्भिक नीतिहरु मुलुकलाई आवश्यक रहेको भन्दै समृृद्ध नेपाल, सुखी नेपालीको सरकारको लक्ष्य हासिल गर्न नेपाली डायस्पोराहरुले गरेको अध्ययन अनुसन्धान हो भनेर जस जानेगरी एनपीआईलाई उपयुक्त नीतिगत सुझावहरु दिन आग्रह गरे।
_x000D_  
_x000D_ प्लेनरी सेसनको संयोजन गर्दै एनपीआइका अध्यक्ष खगेन्द्र ढकालले सन् १९९० पछि गैरआवासीय नेपालीहरु मातृभूमिका विकासका लागि लागिरहेको बताउँदै नेपालको विकास नीतिमा डायस्पोराहरुको भूमिको विषयमा अहिले भएको बहस उपयुक्त र सान्दर्भिक भएको बताए।
_x000D_  
_x000D_ उनले अहिलेको सूचना प्रविधिको विकास र विभिन्न कनेक्टिभिटीले गर्दा मातृभूमिबाट टाढा रहेका कारण गर्न नसकिने धेरै कुरा गर्न संभव भएको भन्दै चीनले भर्खरै आफ्ना डायस्पोराहरुलाई देश विकासमा संलग्न गराउन ‘रिर्टन एन्ड सर्भ मोदरल्यान्ड’ छोडेर ‘सर्भ मोदरल्याण्ड’  जस्ता नीति अघि सारेको उदाहरण दिए।
_x000D_  
_x000D_ त्यस्तै, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रो पुष्पराज कंडेलले एनपीआईसँग साझेदारी गर्ने इच्छा प्रकट गरे। आयोग सरकारको मुख्य थिंक ट्यांक हो भन्दै उनले सरकारका प्राथमिकता प्राप्त क्षेत्रहरुमा एनपीआईसँग साझेदारी गर्न सकिने बताए।
_x000D_  
_x000D_ एनपीआईले सरकारका प्राथमिकताका क्षेत्रहरु पहिचान गरेको भन्दै यद्यपि यी थोरै भए पनि आयोग एनपीआईसँग बसेर यस विषयमा थप छलफल गर्नसक्ने बताए। प्लेनरीका अर्का वक्ता भीम उदासले नेपालको विकासको इतिहास र डायस्पोराको क्षेत्र तथा भूमिकाको समीक्षा गर्दै गैरआवासीय नेपाली संघले थिंक ट्यांकको रुपमा जन्माएको एनपीआईले गैरआवासीय नेपाली संघले थिंक ट्यांकको रुपमा एनपीआईलाई जन्म दिएको बताए।
_x000D_  
_x000D_ एनपीआईका तर्फबाट शरद न्यौपानेले सन् २०१९–२१ को रणनीतिक योजना प्रस्तुत गर्दै जसमा आप्रवासन, विप्रेषणको प्रयोग, सामाजिक सुरक्षा, अनुसन्धानमा आधारित गुणस्तरीय शिक्षा जस्ता कुरामा नीति अनुसन्धानका कुराहरु रहेका छन्। लामो समय युएनडीपीमा काम गरेका उनले सरकारी र निजी क्षेत्रका प्रतिनिधिहरुलाई एनपीआई एउटा साझेदारको रुपमा मातृभूमिको सेवा गर्दै संवृद्ध नेपाल र नेपाली बनाउने काममा सहकार्य गर्न इच्छुक रहेको बताए।

_x000D_ _x000D_

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष एवं संरक्षक डा शेष घलेले परराष्ट्रमन्त्री र योजना आयोगका उपाध्यक्षलाई धन्यवाद दिंदै एनपीआईलाई विश्वास गर्दै सहकार्य गर्ने इच्छा देखाएको धन्यवाद दिए। उनले यस संस्था नेपाली डायस्पोराको परिवर्तशील स्वरुप हो भन्दै यसमा नेपाल बाहिर रहेका उच्च तहका विज्ञ, अनुसन्धानकर्ता, विकासकर्मी रहने बताए। एनपीआई संघको दूरदृष्टि भएको घलेले बताए।
_x000D_  
_x000D_ अक्सफोर्ड विश्वविद्यालयका कृष्ण अधिकारी र साउथ एसियन युनिभर्सिटी, दिल्लीका युवराज पोखरेलले अनुसन्धानमा आधारित प्रस्तुति गर्दै कसरी नेपाली डायस्पोराले यहाँको विकासमा सही अर्थमा योगदान गर्न सक्छन्? भन्ने कुरामा उदाहरण दिएका थिए। म्यानमार,  फिजी र थाईलेन्ड का पुराना प्रबासी नेपालीहरुलाई सरकार र एनआरएनएले समेट्नु पर्ने सल्लाह अधिकारीले दिए भने भारतमा रहेकै लाखौं नेपालीको अवस्थालाइ अध्यन गरी त्यसै अनुरुपका नीति निर्माण गर्नुपर्ने सुझाव पोख्रेलले दिएका थिए।
_x000D_  
_x000D_ अर्थविद् प्रा मदनकुमार दाहाल, सामाजिक अभियन्ता सरु जोशी श्रेष्ठ र गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले आर्थिक सामाजिक र डायस्पोराको दृष्टिकोणबाट आफ्ना धारणा राखेका थिए। उनीहरु एनपीआई गठन गरेर संघले आफ्नो आन्दोलनमा नयाँ अध्याय थप थरेको कुरामा सहमत हुँदै नेपालको सामाजिक र आर्थिक क्षेत्रमा यो महत्वपूर्ण माध्यम हुने बताएका थिए।
_x000D_  
_x000D_ वक्ताहरुले एनपीआईसँगको साझेदारीमा विकास संरचना निर्माण गर्ने कुरा सरकारको गम्भीरता र पहलकदमी भर पर्ने बताएका थिए। एनअरएनए अध्यक्ष भवन भट्टले एनपीआई संघको स्वायत्त संस्था भएको बताउँदै यसले तत्कालै आफ्नो रणनीति योजनालाई अघि बढाउने बताए। अर्का वक्ता शरु जोशी श्रेष्ठले माइग्रेसन र महिलाहरुको समस्या नीतिगत रुपले नै समाधान गर्नुपर्ने सुझाव दिइन्।
_x000D_  
_x000D_ पूर्वअर्थमन्त्री भेषबहादुर थापाले नेपाली डायस्पोरा संख्यात्मक र गुणात्मक हिसावले अघि बढेकाले एनपीआईको स्थापनालाई तर्कसंगत बनाउन तथा सरकारी इच्छाशक्तिलाई सार्थक बनाउन सफलता मिल्ने विश्वास व्यक्त गरे। उनले नीति बहसका लागि एनपीआई सफल हुने बताए।
_x000D_  
_x000D_ उक्त सेसनमा विभिन्न मन्त्रालयका प्रतिनिधि, विज्ञ, स्थानीय तथा विदेशी विश्वविद्यालयका अनुसन्धानकर्ता, हालै सरकारले गठन गरेको पोलिसी रिसर्च एकाडेमीका सदस्य डा. गणेश गुरुङलगायत सहभागी थिए। प्लेनरी सेसनबाट प्राप्त सुझावहरु समेटेर एनपीआईले तीन वर्षे रणनीतिलाई अन्तिम रुप दिनेछ। यसका अध्यक्ष खगेन्द्र ढकालले गैरआवासीय नेपालीका अगुवाहरुसँग सल्लाह गरेर यसको संस्थागत स्वरुप निर्माण गर्ने भावी कार्ययोजनाको चार्ट तयार गर्ने काम भइरहेको छ। 
_x000D_  

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०७५  ०८:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इजरायली हवाई आक्रमणमा लेबनानमा बालबालिकासहित ३९ जनाको मृत्यु
सप्तरीमा आगलागी हुँदा १३ घर जलेर नष्ट
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
सम्बन्धित सामग्री
यस्तो रहनेछ देशभरको मौसम जसको प्रभावले हाल बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ । बाँकी तराई भूभागमा आंश... आइतबार, वैशाख २७, २०८३
मनाङमा लेक लागेर विदेशी नागरिकको मृत्यु मनाङको डिस्याङ गाउँपालिका-६ गेनसाङ पुलस्थित सिङगापुरका नागरिकको मृत्यु भएको हो । शनिबार, वैशाख २६, २०८३
नेपाल दूरसञ्चार प्राधिकरणमा अध्यक्ष र ४ सदस्य पदका लागि आवेदन आह्वान मन्त्रालयले आज एक सूचना जारी गर्दै प्राधिकरणको अध्यक्ष पदमा एक जना र सदस्य पदमा चार जना नियुक्त गर्न आवेदन आह्वान गरेको हो । इच्छुक... शनिबार, वैशाख २६, २०८३
ताजा समाचारसबै
इजरायली हवाई आक्रमणमा लेबनानमा बालबालिकासहित ३९ जनाको मृत्यु आइतबार, वैशाख २७, २०८३
सप्तरीमा आगलागी हुँदा १३ घर जलेर नष्ट आइतबार, वैशाख २७, २०८३
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा आइतबार, वैशाख २७, २०८३
यस्तो रहनेछ देशभरको मौसम आइतबार, वैशाख २७, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
धनगढी पुगे गगन, सभापति मान्न सकिन्नँ’ भनेका मुख्यमन्त्री स्वागत गर्न विमानस्थलमै पुगे शनिबार, वैशाख २६, २०८३
तेस्रो अभ्यास खेलमा पनि नेपाल ‘ए’ विजयी, स्कटल्यान्ड ९ रनले पराजित शनिबार, वैशाख २६, २०८३
‘हल्लाको पछि नलाग्नुहोस्,उद्योगी व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको छैन,तपाईँहरू हाम्रो साझेदार हो’ : अर्थमन्त्री डा. वाग्ले शनिबार, वैशाख २६, २०८३
पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकार, मुख्यमन्त्री अधिकारीले लिए शपथ शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्