• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

धनकुटामा हावाहुरीले लाखौँको क्षति, जिल्लाभर विद्युत अवरुद्ध

64x64
नेपाल लाइभ मंगलबार, चैत ३, २०८२  १२:०५
1140x725

धनकुटा– सोमबार साँझ आएको हावाहुरी र असिनापानीका कारण धनकुटा जिल्लाका विभिन्न स्थानमा लाखौँ रुपैयाँ बराबरको क्षति पुगेको छ।

हावाहुरीका कारण सरकारी कार्यालय, सडक, विद्यालय, निजी घर, गोठ तथा कृषि बालीमा व्यापक क्षति पुगेको हो। हावाहुरीसँगै सडकछेउका रुखहरू ढल्दा कोशी राजमार्ग अन्तर्गतको धनकुटा–हिले सडकखण्ड सोमबार रातिदेखि अवरुद्ध भएको थियो। 

सडकमा रुख ढलेपछि यातायात पूर्ण रूपमा बन्द भएको थियो। अवरुद्ध सडक खुलाउन नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल को टोली घटनास्थलमा खटिएको थियो। सुरक्षाकर्मीहरूले सडकमा ढलेका रुख तथा अवरोध हटाएपछि मंगलबार बिहानदेखि सडक पुनः सञ्चालनमा आएको छ।

हावाहुरीका कारण जिल्लाका विभिन्न सरकारी कार्यालयका भवनहरूमा पनि क्षति पुगेको छ। लोक सेवा आयोग नेपाल को कार्यालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, डिभिजन वन कार्यालय, प्रदेश संग्रहालय धनकुटा तथा निजामती विद्यालयलगायतका भवनमा क्षति पुगेको विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए। 

उनका अनुसार हाल उद्धार तथा व्यवस्थापनको काम भइरहेकाले क्षतिको पूर्ण विवरण संकलन गर्ने कार्य जारी रहेको छ। विवरण संकलन सम्पन्न भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर थप निर्णय गरिने उनले बताए। 

हावाहुरीका कारण प्रदेश संग्रहालयमा मात्रै करिब २० देखि २२ लाख रुपैयाँ बराबरको क्षति भएको संग्रहालय प्रमुख चन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

यसैबीच, हावाहुरीका कारण नेपाल विद्युत प्राधिकरण अन्तर्गतको ३३ केभी प्रसारण लाइन अवरुद्ध भएपछि धनकुटा जिल्लाभर विद्युत सेवा बन्द भएको छ। नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख विजली प्रसाद यादवका अनुसार सोमबार रातिदेखि अवरुद्ध भएको विद्युत सेवा मंगलबार बेलुकासम्म केही स्थानमा सञ्चालन गर्ने तयारी भइरहेको छ। 

मंगलबार दिउँसोसम्म क्षति पुगेका स्थानहरूको पहिचान गर्ने काम भइरहेको र कम क्षति भएका क्षेत्रमा बेलुकासम्म विद्युत आपूर्ति पुनः सुरु गर्ने प्रयास भइरहेको यादवले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

प्राधिकरणका अनुसार हावाहुरीका कारण कतै रुख तथा हाँगाबिँगा लाइनमा खसेको, बाहिरी वस्तु उडेर तारमा अड्किएको, तार चुँडिएको वा पोल ढलेको हुन सक्ने भएकाले पूर्ण निरीक्षण नगरी लाइन सञ्चालन गर्दा जोखिम हुन सक्ने बताइएको छ। 

साथै चट्याङका कारण कसैको घरको मिटर वा वायरिङमा क्षति पुगेको आशंका भए तुरुन्त मेन स्विच बन्द गरेर सुरक्षित रहन प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ ।

हावाहुरीका कारण जिल्लाका अधिकांश घरमा क्षति पुगेको छ। धेरै घरका छाना उडेको र केही परिवार त्रिपाल टाँगेर बस्नुपर्ने अवस्था आएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। 

यसका साथै गोठ तथा सवारीसाधनमा समेत क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीका अनुसार हालसम्म मानवीय क्षति भने नभएको जानकारी प्राप्त भएको छ। 

हाल जिल्लाभर क्षतिको विवरण संकलन गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ। हावाहुरीका कारण कृषि बालीमा पनि क्षति पुगेको छ।

प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२  १२:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कविता: जेन्जी सहिदहरुको सम्झनामा
एक वर्षपछि फेरि ताजा भयो जेनजी आन्दोलनको पीडा, भावुक बने शहीद परिवार (तस्वीरहरू)
रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार ३५७ पुग्यो, ५ हजार ३२६ अझै सम्पर्कविहीन
सम्बन्धित सामग्री
एक वर्षपछि फेरि ताजा भयो जेनजी आन्दोलनको पीडा, भावुक बने शहीद परिवार (तस्वीरहरू) यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी समाजले स्मृति दिवस कार्यक्रम आयोजना गरेको छ । मंगलबार, भदौ २३, २०८३
रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार ३५७ पुग्यो, ५ हजार ३२६ अझै सम्पर्कविहीन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ २३ गते अपराह्न १स्०० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै उक्त त... मंगलबार, भदौ २३, २०८३
चीनतर्फ मुख्य राजमार्गको अवरोध हटाइयो, जोखिम कायमै आकस्मिक उद्धार टोलीले जोखिमको जाँच गर्नुका साथै सडकछेउका भिरालो भूभागलाई मजबुत बनाइरहेका छन्। मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
कविता: जेन्जी सहिदहरुको सम्झनामा मंगलबार, भदौ २३, २०८३
एक वर्षपछि फेरि ताजा भयो जेनजी आन्दोलनको पीडा, भावुक बने शहीद परिवार (तस्वीरहरू) मंगलबार, भदौ २३, २०८३
रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार ३५७ पुग्यो, ५ हजार ३२६ अझै सम्पर्कविहीन मंगलबार, भदौ २३, २०८३
जेनजी आन्दोलनको एक वर्षमा रविको संकल्प– ‘जागरणको आँधीले कोरेको बाटोबाट विचलित हुँदैनौँ’ मंगलबार, भदौ २३, २०८३
चीनतर्फ मुख्य राजमार्गको अवरोध हटाइयो, जोखिम कायमै मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
हनुमन्ते खोलामा जलसतह खतरा तह पार, सतर्क रहन आग्रह सोमबार, भदौ २२, २०८३
के सत्ताधारी दलले आमसञ्चार माध्यममाथिको अविश्वास प्रकट गरेको हो? सोमबार, भदौ २२, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्