काठमाडौँ– चितवन–२ मा जारी मतगणनामा रास्वपा सभापति रवि लामिछानेको अग्रता कायमै देखिएको छ ।
लामिछानेले २ हजार २५ मत पाएका छन् ।
नेकपा एमालेका अस्मिन घिमिरेले १ हजार ६९ मत पाएका छन् ।
यस्तै, नेपाली कांग्रेसकी मीना खरेलले ६ सय ६८ मत ल्याएकी छन् ।
नेकपाका प्रताप गुरुङले १ हजार १० मत पाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।