काठमाडौँ– निर्वाचन आयोगले फागुन २१ मा हुने निर्वाचनका सम्बन्धमा ६४ बुँदे निर्देशन दिएको छ ।
आयोगले आइतबार राजनीतिक दलहरूलाई निर्देशन दिएको हो ।
निर्वाचन आयोगले दलहरूलाई निर्वाचन अवधिमा के गर्ने र के नगर्ने भन्ने विषयमा निर्देशन दिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।