• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २५, २०८२ Tue, Nov 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

८० वर्षमा पनि २० वर्षको युवाजस्तै देखिने उपाय

64x64
नेपाल लाइभ आइतबार, असोज २८, २०७५  १०:०५
1140x725

एजेन्सी– वृद्ध उमेरमा गरिने प्रशस्त शारीरिक अभ्यासले रोग प्रतिरोधी क्षमतामा खस्कँन नदिने र संक्रमणविरुद्ध रक्षा गर्ने वैज्ञानिकहरुले जनाएका छन्। ८० वर्ष उमेर पुगेका १ सय २५ जना साइकलयात्रीका बारेमा गरेका अनुसन्धानबाट वैज्ञानिकहरुले उनीहरुमा २० वर्षका युवामा जस्तै रोग  प्रतिरोधी क्षमता भएको पाएका थिए।

_x000D_ _x000D_

अध्ययनमा सहभागी किङग्स कलेज लण्डनका प्राध्यापक नर्मन लाजारस शारीरिक अभ्यासबाट फाइदा हुने हुनाले सबैले यसलाई  आफ्नो जीवनमा पनि लागू गर्नुपर्ने बताउछन् ।  ‘शरीर, मष्तिष्क, मांसपेशी र प्रतिरोधी प्रणालीका लागि यसको व्यापक उपयोगिता छ,’ उनी भन्छन्। यो अध्ययनबारे ‘एजिङ सेल’ नामक जर्नलमा प्रकाशित छ। अनुसन्धानकर्ताहरुले अध्ययनका लागि रगतमा टी–सेल्सको उपस्थिति हेरेका थिए । यो कोषले नयाँ संक्रमण हुन नदिने काम गर्छन् र यी छातिको थाइमस नामक ग्रन्थीमा उत्पादन हुन्छन्।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

अनुसन्धानका क्रममा पनि साइकलयात्री वृद्धहरुमा टी सेल्सको तह २० वर्षको उमेरका युवाहरुमा जत्तिकै उत्पादन भएको पाइएको थियो। साइकलको प्रयोगले वृद्ध उमेरसंग सम्बन्धित मांसपेशी घट्ने र शरीरमा चिल्लो बढ्नेजस्ता समस्या निम्तन पनि दिँदैंन। बर्मिङघम विश्वविद्यालयको इन्सिच्युट अफ इन्फ्लामेसन एण्ड एजिङकी निर्देशक ज्यानेट लर्डका अनुसार २० वर्षको उमेरपछि मानिसमा रोग प्रतिरोधी क्षमता २ देखि ३ प्रतिशत घट्दै जान्छ।

_x000D_ _x000D_

यहीकारण वृद्ध उमेरमा रुमाटोइड आर्थराइटिस, क्यान्सरजस्ता रोग निम्तन्छन् । अनुसन्धानकर्ताहरु भन्छन्, ‘वृद्ध उमेरमा पनि शारीरिक रुपमा सक्रिय हुँदा भ्याक्सिनलेजत्तिकै काम गर्छ र रुघाजस्ता संक्रमणबाट बचाउँछ ।’

प्रकाशित मिति: आइतबार, असोज २८, २०७५  १०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त
दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त
व्यक्तिगत अवसर र लाभका लागि एमालेमा फर्किएको होइन : रामकुमारी झांक्री
सम्बन्धित सामग्री
समयमै निर्वाचन गराउन सरकार कटिबद्ध छ : स्वास्थ्यमन्त्री गौतम सोमबार भक्तपुर क्यान्सर अस्पतालको ३१ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले सरकारको मुख्य म्यान्डेट आगामी फागुन २१ गतेको निर्वाचन स... सोमबार, कात्तिक २४, २०८२
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन त्यहाँ प्रधानमन्त्री कार्कीलाई पशुपति क्षेत्र विकास कोषका कर्मचारीले स्वागत गरेका थिए। सोमबार, कात्तिक २४, २०८२
पथलैया–निजगढ सडक खण्डमा जङ्गली हात्तीको आतंक हात्तीको आक्रमणबाट एक जनाको मृत्यु जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आज बिहान पूर्व–पश्चिम राजमार्गको बीच बाटोमा हात्ती अचानक सडकमा आइपरेर सवारीसाधनहरूमा आक्रमण गरे... सोमबार, कात्तिक २४, २०८२
ताजा समाचारसबै
मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त सोमबार, कात्तिक २४, २०८२
दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त सोमबार, कात्तिक २४, २०८२
व्यक्तिगत अवसर र लाभका लागि एमालेमा फर्किएको होइन : रामकुमारी झांक्री सोमबार, कात्तिक २४, २०८२
महिलाको निम्ति महिला मञ्च नेपालको १६औं वार्षिक साधारण सभा र ८औं अधिवेशन सम्पन्न सोमबार, कात्तिक २४, २०८२
रामकुमारी र किसानलगायतका नेता एमालेमै फर्किए सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
दल दर्ताका लागि आयोग पुगे नेपाली कम्युनिस्ट पार्टीका नेता आइतबार, कात्तिक २३, २०८२
मधेशमा तीन मन्त्री नियुक्त, राप्रपा पनि सहभागी सोमबार, कात्तिक २४, २०८२
मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद हुँदा कर्मचारी समेत कुटिए सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्