• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

थारु जाति तराईमा औलो रोग पचाउने मुलबासी हुन् : मुख्यमन्त्री पाेखरेल

64x64
नेपाल लाइभ शनिबार, असोज २७, २०७५  १४:१७
1140x725

दाङ- प्रदेश नम्बर-५ का मुख्‍यमन्त्री शंकर पोखरेलले प्रदेश-५को समृद्धि थारु समुदायको सहभागिता बिना अधुरो हुने बताएका छन्। थारु पत्रकार संघ नेपालले दाङकाे घोराहीमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

_x000D_ _x000D_

उनले थारु समुदायको इतिहासलाई कोट्‍याउँदै थारु समुदाय बुद्ध सम्प्रदायको एउटा अंश भएको बताए। उनले भने, 'थारु लेखक महेश चौधरीले आफ्नो पुस्तकमा थारु समुदाय बुद्धिजम परम्पराबाट आएको भनेर लेख्‍नु भएको छ भने पूर्वमहान्‍याधिवक्ता रमानन्दप्रसाद सिंहले थारु बुद्धका सन्तान हुन भन्‍ने ऐतिहासिक पुस्तकबाट लेखिसक्‍नु भएको छ।' 

_x000D_ _x000D_

उनले थारु जाति नेपालको मूलाबासी हुन भन्‍ने कुरा उनीहरुले पचाएको औलोबाटै प्रमाणित गरिदिएकाले उनीहरु नेपालको तराईको आदिबासी भएको दाबी गरे। उनले भने 'थारुहररू तराईमा औलो रोग पचाउने जाति मूलबासी हुन्।उनीहरूको प्रकृतिसँग धेरै पुरानो सम्बन्ध छ भन्‍ने बताउनै पर्दैन।'

_x000D_ _x000D_

उनले थारुहरु भाषिक र सांस्कृतिक रुपमा समृद्ध रहेको बताउँदै अब आर्थिक रुपमा पनि समृद्धि ल्‍याउनु पर्नेमा जोड दिए। मुख्यमन्त्री पाेखरेलले अब पत्रकारितामा थारु भाषालाई प्रवर्द्धन र सम्बर्द्धन गर्नु पर्नेमा जोड दिए। उनले भने, 'थारु भाषा अब स्थानीय एफएम रेडियोहरुले बुझ्‍न थालेका छन्। थारु भाषा स्थानीयकरण हुँदै नेटवर्किङको माध्‍यमबाट राष्ट्रिय प्रसारणको माध्‍यमको रुपमा विकास गर्नुपर्छ।'

_x000D_ _x000D_

उनले सञ्‍चार माध्‍यमलाई स्थानीयकरण गर्दै भाषिक जागरण गर्नु पर्नेमा जोड दिए। उनले भाषालाई जीवन्त गराउन शब्द पैंचो/लिन सक्‍नु पर्ने बताए। उनले भने, ' भाषालाई प्रभावकारी र अभिव्‍यक्तिको माध्‍यम बनाउन शब्दहरु पैंचौ र उदारवादी हुनुपर्छ।थारु भाषाका शिल्पीहरु जङ्गिनु  आवश्‍यक छ।भाषा त्‍यसै जीवन्त हुन्छ।'

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

भाषा आयोगको प्रतिवेदनले दिएको रिपोर्ट पश्चात मात्रै प्रदेशमा भाषिक कार्यान्वयन गरेर लैजाने उनले बताए। थारु समुदायको प्राकृतिक बस्तीको अध्‍ययन गरेर पर्यटकीय गन्तब्यको विषयमा छलफल गरिरहरहेको बताए। उनले भने, 'थारु समुदायले अब पर्यटकीय डबलीको रुपमा विकास गरेका छौ।'

_x000D_ _x000D_

मुख्यमन्त्री पाेखरेलले राजनीतिक रुपमा संघीयता कार्यान्वयनमा गए पनि प्रशासनिक र वित्तीय रुपमा यसले कार्यान्वयनमा पूर्णता नपाइरहेको बताए। उनले भने, 'संघीयता जारी भएपछि मुलुकमा परिवर्तन राजनीतिक रुपमा  भयो। तर वित्तीय रुपमा र प्रशासनिक रुपमा अझै कमजोर छ।'

_x000D_ _x000D_

उनले स्थानीय निकायमा ६ प्रतिशतको जिडीपीले वृद्धि भए पनि पुरानै ढाँचामा समाचार सम्प्रेषणले गलत सूचना प्रवाह भइरहेकाे भन्दै गुनासो गरे। उनले भने, 'संघीयता आउनुअघि मुलुकको जीडिपी ३ प्रतिशत हुँदा समृद्धि तर संघीयताको आएको २ वर्षमा ६ प्रतिशत पग्दा कसरी देश विगार्‍यो?'

Xtrem
Xtrem
_x000D_ _x000D_

उनले संघीयतालाई विरोध गर्न कलमहरुलाई समेत प्रभाव एउटा शक्तिले चलखेल गरिरहेको आरोप लगाए। उनले भने, 'समाजको उत्थान संघीयता हो भन्‍दा पनि कलमहरु यसको विरोधमा उत्रिनुले कही प्रभावमा त परेको छैन।'

_x000D_ _x000D_

यस्तै कार्यक्रममा थारु कल्‍याणकारिणी सभा दाङका अध्‍यक्ष भुवन चौधरीले सम्पूर्ण जाति, तह र तप्काका थारुहरुको समृद्धिलाई राज्‍यले सम्बोधन गर्नु पर्ने माग गरे।

_x000D_ _x000D_

उनले भने, 'नेपालको समृद्धिमा थारुहरुको लगानी हुनुपर्छ।थारुहरु पिछडिएका छन्। उनीहरुको इतिहास र पहिचानलाई राज्‍यले वर्षौदेखि शोषण, दमन र उत्पीडनमा राखियो। अब थारु पत्रकार संघले थारुहरुको इतिहास, राज्‍यको कमजोरीलाई नजिकबाट नियालेर लेख्‍नुपर्छ।' 

_x000D_ _x000D_

उनले आन्दोलन गर्ने अधिकार, पहिचान माग्‍नेलाई जेलमा हाल्‍ने राज्‍यको प्रशासनले किन नबुझ्‍ने माग गरे। उनले भने, 'नेपालको विकास र समृद्धिमा हिस्सा भाग लिइरहेको छ। मेची महाकाली राजमार्ग ( महेन्द्र राजमार्ग)मा लगानी गर्दा थारुहरुको ठूलो रगत पसिना बगाएको थारुहरुलाई राज्‍यले किन सम्बोधन गर्दैनन्।'

प्रकाशित मिति: शनिबार, असोज २७, २०७५  १४:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्रीको परिणाममुखी भारत भ्रमण हुनेछ: परराष्ट्रमन्त्री खनाल
जापानमा जनसंख्या घट्दो, वृद्ध नागरिक बढ्दो
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सम्बन्धित सामग्री
चाडपर्वमा कर्णालीमा खाद्यान्न अभाव नहुने कर्णाली प्रदेशमा यस वर्ष दसैँ, तिहार र छठको समयमा खाद्यान्न अभाव नहुने भएको छ। विगतका वर्षमा चाडपर्वको मुखमा विशेषगरी हिमाली तथा दुर... बुधबार, असोज १४, २०८३
इरानी मुद्रा डलरको तुलनामा इतिहासकै न्यून बिन्दुमा, २५ लाख रियाल नाघ्यो मंगलबार बजारमा एक अमेरिकी डलरका लागि २५ लाखभन्दा बढी रियालमा कारोबार भएको छ। मध्यपूर्वमा जारी युद्धका कारण इरानको अर्थतन्त्रमा दबाब... बुधबार, असोज १४, २०८३
वर्षासँगै बाढी र पहिरोले नुवाकोटदेखि हुम्लासम्मका सडक अवरुद्ध अविरल वर्षा, बाढी र पहिरोका कारण नुवाकोट, रसुवा, मनाङ, गुल्मी, म्याग्दी, मुस्ताङ, नवलपरासी पूर्व, लमजुङ, ललितपुर र हुम्लाका विभिन्न... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्रीको परिणाममुखी भारत भ्रमण हुनेछ: परराष्ट्रमन्त्री खनाल बुधबार, असोज १४, २०८३
जापानमा जनसंख्या घट्दो, वृद्ध नागरिक बढ्दो बुधबार, असोज १४, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बुधबार, असोज १४, २०८३
चितवन-३ बाट २१ वर्षीय उमंग कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित बुधबार, असोज १४, २०८३
चेकविरुद्ध इङ्ल्यान्डको जित बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्