• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

यी हुन् रगतसम्बन्धी २० अनौठा तथ्य

64x64
नेपाल लाइभ बुधबार, असोज २४, २०७५  ०१:०५
1140x725

१. जेम्स ह्यारिसन नाम गरेका एक व्यक्तिलाई १३ वर्षको उमेरमा एउटा शल्यक्रिया गर्नुपर्दा १३ लिटर रगत लाग्यो। तर १८ वर्ष पुग्दा उनले रक्तदान गरे । त्यसपछि जीवनपर्यन्त उनले १ हजारपटक रक्तदान गरेर २० लाख मानिसको जीवन बचाए।

_x000D_ _x000D_

२. ‘ग्रिन बे प्याकर्स’ नामक खेलका एक फ्यानले त्यस खेलको टिकट किन्न रगत बेच्ने गर्थे । पछि थाहा भयो, उनलाई रगतको एउटा नराम्रो रोग थियो, जुन रक्तदान गरेरमात्र निको हुन्थ्यो।

_x000D_ _x000D_

३. सन् १९९० को अन्त्यतिर इराकी तानाशाह सद्धाम हुसेनले आफ्नै रगतले कुरान लेख्ने योजना बनाए । तर मुस्लिम नेताहरु रणभूल्लमा परे । किनकि रगतले कुरान लेख्नु पाप हुन्थ्यो भने त्यसलाई नष्ट गर्नु पनि पाप हुन्थ्यो।

_x000D_ _x000D_

४. सन् २००४ मा जोन सिबर्गर नामक गरेको जाम्बियाली मुलको एक बलात्कारीले ल्याब टेक्निसियनलाई नराम्ररी झुक्यायो । उसको डिएनए टेष्ट गर्ने भनिएको थियो । तर उसले शल्यक्रियामार्फत् पाखुरामा रगतले भरिएको ट्युब राख्यो र त्यसैबाट रगत झिक्न लगायो । जुन रहस्य पछिमात्र खुल्यो।

_x000D_ _x000D_

५. जापानमा रगतको समूहलाई व्यक्तित्वको सूचक मान्ने गरिन्छ । त्यहाँ रगतको समूहअनुसारका कण्डम, पेयपदार्थ र पुस्तक पाइन्छ । जापानी फेसबुकमा समेत प्रोफाइलमा रक्तसमूहको अप्सन राखिएको छ।

_x000D_ _x000D_

६.बेयर नामक कम्पनीले एकपटक हेपाटाइटिस सी र एचआइभी संक्रमित रक्तउत्पादन बजारमा ल्यायो, जसका कारण अमेरिकामा मात्र १० हजार मानिस एचआइभी संक्रमित भए । थाहा पाउनबित्तिकै अमेरिकाको बजारबाट फिर्ता ल्याइयो । तर पछि त्यसलाई एशिया र ल्याटिन अमेरिकाको बजारमा पठाइयो।

_x000D_ _x000D_

७. हरेक वर्ष संसारमा १३ लाख पिन्ट रगत नष्ट हुन्छ । किनभने रगतको प्रयोग अवधि ४० दिनको मात्र हुन्छ।

_x000D_ _x000D_

८. आयरल्यान्डमा कसैले रगत दान ग¥यो भने आइरन पूर्ति गर्न गिनिज (एकप्रकारको तितोबियर) दिने चलन छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

९. कागजले यति गहिरोसंग काट्छ कि यसले छालामा समेत क्षति गर्छ।

_x000D_ _x000D_

१०. चिसोको बेला नाकबाट रगत बग्नुको कारण हो, नाकलाई तातो राख्न त्यहाँका नसामा बढी रगत सन्चार हुन्छ।

_x000D_ _x000D_

११.सन् २००७ मा क्यानडाका सर्जनहरुले शल्यक्रियाका क्रममा एकजना बिरामीको गाढा हरियो तथा कालो रगत फेला पारेका थिए । पछि उसले सेवन गर्ने गरेको माइग्रेनको औषधिका कारण त्यस्तो भएको पत्ता लाग्यो।

_x000D_ _x000D_

१२. स्पाइनल इन्जुरी भएका ह्विलचेयर खेलाडीहरुले कहिलेकाही शरीरको तल्लो भागमा आफैंले घाउ पार्छन्, किनभने यस्तो गर्दा त्यो भागमा रक्तसन्चार हुन्छ र उनीहरुको क्रियाकलापमा तीब्रता आउछ । तर यस्तो क्रियाकलाप प्रतिबन्धित हुन्छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

१३. मानिसको कोर्नियाले हावाबाट सिधै अक्सिजन लिन्छ र यसमा कुनै रक्तआपूर्ति हुँदैंन।

_x000D_ _x000D_

१४. रगत परीक्षण गर्ने प्रविधि सम्भव नहुँदा सन् १९८० को दशकमा विश्वभरका ब्लड बैंकहरुले हजारौं मानिसमा एड्स बाँडे।

_x000D_ _x000D_

१५. मानिसको शरीरमा ०.२ मिलिग्राम सुन हुन्छ, जुन रगतमा हुन्छ।

_x000D_ _x000D_

१६. वैज्ञानिकहरुले फोक्सोविना रगतमा अक्जिसन पुर्‍याउने प्रविधिको पनि विकास गरेका छन्।

_x000D_ _x000D_

१७. लामखुट्टले प्रायजसो ओ समूहको रगत मन पराउँछन्।

_x000D_ _x000D_

१८. अमेरिकी राष्ट्रपतिको कारमा राष्ट्रपतिको रक्त समूहको रगत राखिएको ब्लड ब्यांक पनि हुन्छ।

_x000D_ _x000D_

१९. फुटबल स्टार रोनाल्डोको शरीरमा कुनै ट्याटु छैन । त्यसकारण उनी वर्षमा दुईपटक रक्तदान गर्छन्।

_x000D_ _x000D_

२०. प्राचिन इजिप्टका राजाहरु रगतजस्तै ठानेर रक्सी सेवन गर्दैनथे।

प्रकाशित मिति: बुधबार, असोज २४, २०७५  ०१:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन?
३४ जिल्लामा आकस्मिक बाढीको जोखिम, १६ जिल्लामा उच्च जोखिम
झरीबीच १३ जिल्लामा कांग्रेसको क्षेत्रीय अधिवेशन, केन्द्रीय नेतादेखि युवासम्म मैदानमा
सम्बन्धित सामग्री
३४ जिल्लामा आकस्मिक बाढीको जोखिम, १६ जिल्लामा उच्च जोखिम देशका विभिन्न जिल्लामा आज स–साना नदी तथा खोलानालाको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण... आइतबार, असोज ११, २०८३
तिनाउको बाढीले बुटवलमा दुई घर बगायो, तीन घरमा क्षति अविरल वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११ स्थित टप मजुवा क्षेत्रमा दुई वटा घर बगाएको छ भने तीन वटा घरमा आंशिक क... आइतबार, असोज ११, २०८३
मलङ्गवा सबस्टेसन डुबानमा, विद्युत् सेवा अवरुद्ध लगातारको वर्षाका कारण मलङ्गवास्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन डुबानमा परेपछि विद्युत् सेवा अवरुद्ध भएको छ। आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
३४ जिल्लामा आकस्मिक बाढीको जोखिम, १६ जिल्लामा उच्च जोखिम आइतबार, असोज ११, २०८३
झरीबीच १३ जिल्लामा कांग्रेसको क्षेत्रीय अधिवेशन, केन्द्रीय नेतादेखि युवासम्म मैदानमा आइतबार, असोज ११, २०८३
तिनाउको बाढीले बुटवलमा दुई घर बगायो, तीन घरमा क्षति आइतबार, असोज ११, २०८३
होर्मुज जलडमरू खोल्न सर्त पूरा हुनुपर्ने इरानको अडान, कूटनीतिबाटै समाधान खोज्न आग्रह आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ आइतबार, असोज ११, २०८३
देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्