काठमाडौँ– नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको छ।
अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँ बढेको हो।
बुधबार छापावाल सुन तोलामा १ लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको थियो।
यस्तै चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा २ हजार ३२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार ३४० रुपैयाँ कायम भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।