• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

परिवार भेटेर सांसद पहारीले भने - फाँसीको व्यवस्था गर्न संसदमा कुरा राख्छु

64x64
नेपाल लाइभ सोमबार, असोज २२, २०७५  १४:१०
1140x725

पोखरा– बाहिरबाट सिमेन्टले लेपन गरेको २ तले घर। सेतो रंगमा स–साना झ्याल र टिनको छानो। गोठमा भैंसी। घरको एक कुनामा दिवंगत छोरी श्रीयाको फोटो। फोटोबाट टाढा नगएकी श्रीयाकी आमाका आँखामा अझै आँशु थामिएको थिएन। सबै परिवार सदस्यका आँखा सपनाविहीन थिए तर आँशुले भरिपूर्ण। 

_x000D_ _x000D_

दृश्य थियो, श्रीयाको मृत्युपछिको छैठौं दिनको। बलात्कारपछि हत्या गरिएकी पोखरा २२, कोदीकी १० वर्षीया श्रीया सुनार परिवारलाई सोमबार प्रदेश सभा सांसद राजीव पहारीलगायतको टोलीले भेट गरेका छन्। आफैंले भोट दिएर जिताएका जनप्रतिनिधि आँगनमा आउँदा श्रीयाकी आमा बेलुमाया सुनारले रुँदै भनिन्, ‘त्यसलाई पनि हाम्री छोरीलाई गरेजस्तै सजाय दिनुपर्छ।’ त्यसपछि भक्कानिइन्। बाँकी बोल्न उनलाई गाह्रो पर्‍यो बोलिनन्, आँसु झारिरहिन्। वरिपरिका सबै मानिसले पनि केही बोल्न सकेनन्। 

_x000D_ _x000D_

गण्डकी प्रदेश सांसद पहारीले बेलुमायाका विलौना सुनिसकेपछि दोषीलाई कारबाही गर्न फाँसीको व्यवस्था गर्न संसदमा माग गर्ने बताए। उनले भने, ‘देशमा बलात्कार, हत्याजस्ता जघन्य अपराध बढिरहेका छन्। यी सबै घृणित कार्य गर्ने फाँसीको माग गर्दै प्रदेश सभा कुरा राख्छु।’ उनले दोषीलाई कडाभन्दा कडा कारबाही गर्ने आश्वासन सुनार परिवारालाई दिए।

_x000D_ _x000D_

संसद पहारीले श्रीयाको हत्यारा २४ घन्टाभित्रै पक्राउ पर्नुमा प्रहरीको सक्रियता रहेको बताए। ‘अपराध गरेर अपराधी भाग्न सक्दैन। प्रहरीले सक्रियता नदेखाएको भए कञ्चनपुरमा जस्तो महिनौं दिनसम्म अपराधी पत्ता लाग्न सक्दैनथ्यो,’ उनले भने, ‘कास्की प्रहरीले अपराधी पत्ता लगाउने मात्रै होइन। प्रमाण नष्ट हुन नदिन पनि पूर्ण रुपमा सचेतता  अपनाएको छ।’ श्रीया हत्या काण्डका अभियुक्त विरुद्ध सबै प्रमाण जुटिसकेको दाबी उनले गरे। 

_x000D_ _x000D_

‘तपाईंहरुलाई अपराधी अदालतमा गएर बोली फेरेर भाग्ने पो हो कि भन्ने पनि लाग्न सक्छ,’ उनले भने, ‘त्यसको चिन्तै लिनुपर्दैन, सबै प्रमाण पुगिसकेको छ। दोषीलाई हदैसम्मको कारबाही हुन्छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

जिल्ला प्रहरी कास्कीका एसपी ओम रानाले श्रीया हत्याकान्डको अनुसन्धान अन्तिम चरणमा पुगिसकेको जानकारी दिए। ‘अनुसन्धानको सम्पूर्ण प्रतिवेदन र प्रमाण सरकारी वकिल कार्यालयमा बुझाइसकेका छौं,’ उनले भने, ‘अब अदालतको फैसला अनुसार पौडेललाई कानुनी कारबाही हुन्छ।’ 

_x000D_ _x000D_

पोखरा–२२ कोदी कै २७ वर्षीय कुसुम पौडेललाई प्रहरीले श्रीया बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ गरेको छ।

_x000D_ _x000D_

कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जिल्लाबासी सम्पूर्णलाई प्रहरीले अभिभावक भएर सुरक्षा दिने बताए। ‘सबैलाई बराबर सुरक्षाको प्रत्याभूति दिइरहेका छौं। तर यति हुँदाहुँदै पनि बेलाबेलामा अकल्पनीय घटना हुन्छन्,’ उनले भने। श्रीया सुनारको परिवारलाई सहयोग गर्न राज्यबाट पहल भइरहेको जानकारी उनले दिए। 

Xtrem
Xtrem
_x000D_ _x000D_

सिडिओ बुढाले कुनै पनि घटनाको समयमै सूचना दिनसके अपराध कम हुने विचार राखे। उनले भने, ‘समयमै हामीले खबर पायौं भने सुरक्षाकर्मी परिचालन गर्न पनि सजिलो हुन्छ,’ उनले भने। पीडामा पीडा थप्ने गरी आन्दोलन गर्नेभन्दा अनुसन्धानलाई प्रभाव नपर्ने गरेर सुरक्षा निकायलाई सहयोग गर्न उनले सबैलाई आग्रह गरे। 

_x000D_ _x000D_

पोखरा २२ का वडाध्यक्ष मित्रलाल बरालले श्रीया सुनारलाई सहयोग गर्न वडाबाट माथिल्लो निकायमा प्रयत्न गरिरहेको सुनाए। उनले गाउँलेलाई सुरक्षाको प्रत्याभूति हुनेगरी सुरक्षाकर्मीको व्यवस्था गर्नसमेत माग गरे। ‘सुरक्षा व्यवस्था बढाइ पाऊँ’ भनेर सम्बन्धित मन्त्रालयमा चिठी पठाइसकेका छौं,’ उनले भने। श्रीयाको दिदीभाइको पढाइका लागि पनि प्रयास गरिरहेको उनले जानकारी दिए।

_x000D_ _x000D_

श्रीया परिवारलाई आर्थिक सहयोग
_x000D_ सोमबार श्रीयाको काजक्रियाको छैठौं दिनमा पुगेको गण्डकी प्रदेश सांसद राजीव पहारी, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायको टोलीले उनको परिवारलाई अािर्थक सहयोग गरेको छ। प्रदेश सांसद पहारीको नेतृत्वमा गएको टोलीले श्रीया परिवारलाई ३० हजार रुपैयाँ सहयोग गरेको हो।

_x000D_ _x000D_

सांसद पहारीले १० हजार र प्रहरी टोलीले २० हजार रुपैयाँ सहयोग गरेका थिए। सहयोग रकम सांसद पहारीले श्रीयाकी आमा बेलुमाया सुनारलाई हस्तान्तरण गर्दै वडा विकास समितिलाई पनि आर्थिक सहयोगको व्यवस्था गर्न निर्देशन दिए।

प्रकाशित मिति: सोमबार, असोज २२, २०७५  १४:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलङ्गवा सबस्टेसन डुबानमा, विद्युत् सेवा अवरुद्ध
नारायणी नदीमा बाढीको उच्च जोखिम, चितवन र नवलपरासीका होचा क्षेत्रमा सतर्कता अपनाउन आग्रह
भोटेकोशी बाढीपीडितलाई अमेरिकाबाट २ लाख २६ हजार डलर सहयोग
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मलङ्गवा सबस्टेसन डुबानमा, विद्युत् सेवा अवरुद्ध आइतबार, असोज ११, २०८३
नारायणी नदीमा बाढीको उच्च जोखिम, चितवन र नवलपरासीका होचा क्षेत्रमा सतर्कता अपनाउन आग्रह आइतबार, असोज ११, २०८३
भोटेकोशी बाढीपीडितलाई अमेरिकाबाट २ लाख २६ हजार डलर सहयोग आइतबार, असोज ११, २०८३
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा आइतबार, असोज ११, २०८३
आजदेखि सोह्र श्राद्ध सुरु आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ आइतबार, असोज ११, २०८३
देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्