काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो।
यस्तै चाँदीको मूल्य भने सामान्य बढेको छ। आइतबार तोलामा २ हजार २९० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार रु ५ बढेर तोलामा २ हजार २९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।