काठमाडौँ – नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि मौद्रिक नीति सार्वजनिक गरेको छ।
राष्ट्र बैंकले ल्याउन लागेको यो ५९ औं मौद्रिक नीति हो।
माैद्रिक नीतिमा नयाँ बैकहरुकाे लाइसेन्स खाेलिने, विदेशी सयुक्त लगानीका बैकहरुलाई पनि नेपालमा वजार खाेलिने, वाणिज्य बैकहरुकाे बर्गीकरण गरिने, असल बैकहरुलाई स्वनियमनमा राखिने, कमसल बैकहरुलाई मात्र नियमनमा केन्दित गरिने, ऋण दिने मापदण्ड व्यापक पुनरावलाेकन गरिदै बिद्यमान तरलता व्यवस्थापन गरिनेलगायतका उदारवादी व्यवस्था समेटिने भएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।