• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जादु देखाउन होइन, विकास गर्न खोजेको : प्रधानमन्त्री ओली

64x64
नेपाल लाइभ आइतबार, असोज २१, २०७५  १३:१५
1140x725

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले जादु देखाउन खोजेको नभई विकास गर्न खोजेको बताएका छन्।

_x000D_ _x000D_

'हामी जादुगर होइन, कहिले अन्डा र कहिले रुमाल देखाएर अल्मल्याउने होइन। हामीले देश विकास गर्न खोजेको हो', ओलीले भने, 'जादु जस्तो गरी केही निस्किन्छ भनेर हामी भन्दैनौं।'

_x000D_ _x000D_

पत्रकार शुभशंकर कँडेलद्वारा लिखित पुस्तक 'अवतरण' सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विकासको परिणाम निकाल्ने दाबी गरे। 'जनताले दिएको विश्वास इमानदारीका साथ पूरा गर्छु', प्रधानमन्त्री ओलीले भने।

_x000D_ _x000D_

सरकार बनेयताका ६/७ महिना प्रदेशका सरकार र संसद चलाउने संरचना बनाउने, आवश्यक कानुन बनाउने काममा बितेको भन्दै प्रधानमन्त्री ओलीले बिस्तारै परिणाम देखिने बताए। 'देशको अर्थतन्त्र निकै असहज अवस्थामा पुर्‍याइएको थियो', उनले भने, 'त्यसबाट अब तंग्रिने अवस्थामा पुगेको छ।'

_x000D_ _x000D_

प्रधानमन्त्री ओलीले देशमा भएका पछिल्ला परिवर्तनहरु आफूहरुले नै ल्याएको दाबी गरे। 'लडाइँ पनि हामीले नै गर्‍यौं', माओवादी द्वन्द्वतिर संकेत गर्दै उनले भने, 'त्यसको अन्त्य पनि हामीले नै गर्‍यौं। विकास पनि हामीले नै गर्छौं।'

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

'शान्ति प्रक्रियामा आउन अनुकूल मौकाको खोजी'
_x000D_ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले युद्धकालमा छँदा आफूहरु शान्तिप्रक्रियामा आउन उपयुक्त मौकाको खोजीमा रहेको स्मरण गरे। 'म एउटा परिस्थितिको खोजीमा थिएँ। त्यस्तो परिस्थितिले हामीलाई शान्तितिर र विद्रोहलाई राजनीतिक रुपान्तरणतिर लैजाओस्। म विद्रोहलाई सुरक्षित अवतरणको खोजीमा थिएँ', उनले भने, 'त्यो मौका दरबार हत्याकान्ड र ज्ञानेन्द्रले सम्पूर्ण पावर हातमा लिन्छु भन्ने कर्मले मैले खोजिरहेको परिस्थिति तयार भएको हो।'

_x000D_ _x000D_

प्रचण्डले माओवादी क्यान्टोन्मेन्ट नेपाली सेना प्रवेश गराउन एक दिन मात्रै ढिला गरेको भए धेरै लडाकुको ज्यान जाने दाबी गरे। 'मैले भैरहवाबाट प्लेनमा आएर सिधै बालुवाटार गएर प्रधानमन्त्री र अरु पार्टीका नेताहरुलाई राखेर आजै हतियार व्यवस्थापन गर्नुपर्‍यो। कन्टेनरमा भएका हतियार नेपाली सेनालाई दिनुपर्‍यो भनेर तुरुन्तै नगरेको भए भोलिपल्ट सय, डेढ सय मान्छे क्यान्टोन्मेन्टमा मर्न सक्ने चित्र मैले देखिसकेको थिएँ। दोहोरो भिडन्त त्यहीँभित्र हुने र त्यो भिडन्तले नयाँ परिस्थिति बन्न सक्ने चित्र देखेपछि आजकै दिन, भोलि भनियो भने ढिलो भइसक्छ भनेको थिएँ', प्रचण्डले स्मरण गरे, 'मलाई थाहा थियो, त्यो गरियो भने मेरो पार्टी फुट्न सक्छ। फुटाइन्छ। पार्टीका साथीहरुलाई सह्य हुँदैन।' 

_x000D_ _x000D_

प्रचण्डले कम्युनिस्ट आन्दोलनका विषयमा लेखिएका धेरै पुस्तक आफूले विमोचन गरेको बताए। 'यस्ता पुस्तक विमोचन गर्दै जाँदा, म प्रधानमन्त्रीसँगै कुरा गर्ने मुडमा छु, एउटा किताब केपीजीले र एउटा किताब मैले नै नलेखेसम्म पूर्णचाहिँ नहुनेभयो भन्ने लागेको छु', उनले भने।

Xtrem
Xtrem
_x000D_ _x000D_

गिरिजाप्रसादलाई राष्ट्रपति नबनाउनु आफ्नो अपरिपक्वता भएको प्रचण्डले दोहोर्‍याए। 'अनुभवको कमि देखियो', उनले भने, 'उहाँलाई राष्ट्रपति बनाउन सकिएको भए दुई वर्षमै संविधान बन्ने थियो।'

_x000D_ _x000D_

१२ बुँदे सहमतिमा गणतन्त्र लेख्ने आफ्नो जोडबलमा गिरिजाप्रसादले सुझबुझ देखाएर पूर्ण लोकतन्त्र लेख्न सहमत भएको उनले स्मरण गरे।

प्रकाशित मिति: आइतबार, असोज २१, २०७५  १३:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा
आजदेखि सोह्र श्राद्ध सुरु
लगातार वर्षापछि देशभरका दर्जनौं सडकखण्डमा आवागमन बन्द, ठाउँ–ठाउँमा पहिरो
सम्बन्धित सामग्री
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ लोकसेवाको परामर्शबारे सरकारको प्रतिक्रिया भने अहिलेसम्म सार्वजनिक भएको छैन । शनिबार, असोज १०, २०८३
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’ महाराजगञ्जको चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरू नयाँ जोशका १५ औं महाधिवेशनमा जान लागेको बता... शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे नेपाली कांग्रेसको सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ मनाेनयन  शुल्क  तोकिएको छ । तर उक्त शुल्क भन्दा बढी रकम लिएकाे गुनासाे आएप... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा आइतबार, असोज ११, २०८३
आजदेखि सोह्र श्राद्ध सुरु आइतबार, असोज ११, २०८३
लगातार वर्षापछि देशभरका दर्जनौं सडकखण्डमा आवागमन बन्द, ठाउँ–ठाउँमा पहिरो आइतबार, असोज ११, २०८३
इंग्ल्यान्डमाथि स्पेनको पुनरागमन जित आइतबार, असोज ११, २०८३
भोटेकोशी बाढीमा १ हजार ४५३ शव फेला, ४ हजार ७१८ जना अझै बेपत्ता आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ आइतबार, असोज ११, २०८३
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा शनिबार, असोज १०, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्