काठमाडौं– बंगलादेशमा हुने साफ यू-२० महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा भएको छ।
मुख्य प्रशिक्षकको रूपमा यमप्रसाद गुरुङ रहनेछन्।
च्याम्पियनसिप आउँदो जुलाई ११ देखि २२ सम्म हुनेछ। उक्त च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका र भुटान सहभागी हुनेछन्।
नेपाली टोली :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।