• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

किन हुन्छ मुटुको चालमा गडबडी?

64x64
नेपाल लाइभ शनिबार, असोज २०, २०७५  ०२:२६
1140x725

मुटुको चालमा हुने गडबडी भिन्नैखालको मुटु रोग हो। मुटुको चाल आवश्यकताभन्दा कम या बढी हुनुलाई हामी मुटुको चालको गडबडी भन्छौं। 

_x000D_ _x000D_

समान्य अवस्थामा मुटुको चाल एक मिनेटमा ६० देखि १ सय पटकसम्म धड्किनुपर्छ। यदि त्यो भन्दा कम वा बढी पटक धड्कियो र त्यसले बिरामीलाई गाह्रो भयो भने हामी त्यसलाई मुटुको चालको गडबडी भन्छौं। 

_x000D_ _x000D_

मुटुको चलमा गडबडी जुनै उमेर समूहका मानिसलाई हुन सक्छ। तर, उमेर बढ्दै जाँदा यसको जोखिम पनि बढ्दै जान्छ। 

_x000D_ _x000D_

यस्तो समस्या कसैलाई जन्मजात हुन सक्छ भने कसैलाई मुटुमा संक्रमण भएर हुन सक्छ। हृदयघात वा अनियन्त्रि रक्तचापका कारण पनि मुटुको चालमा गडबडी आउन सक्छ। सुगर नियन्त्रण नभएका मान्छेलाई पनि यस्तो समस्या हुने गर्छ। 

_x000D_ _x000D_

मुटुको चाल गडबडी भएको बिरामी आफैंलाई थाहा हुन्छ। बिरामीलाई मुटुको चाल गडबड हुँदा गाह्रो महसुस हुन्छ। 

_x000D_ _x000D_

लक्षण 

_x000D_ _x000D_

– रिगँटा लाग्न सक्छ। 
_x000D_ – मुटु ढुकढुक हल्लिने हुन्छ। 
_x000D_ – कोही रिगँटाले गर्दा बिहोस पनि हुन्छन्।
_x000D_ – कसैलाई छाती दुख्ने हुन्छ।

_x000D_ _x000D_

यस्ता लक्षण देखिए भने तुरुन्तै नजिकैको अस्पतालमा गएर ‘इसिजी’ गराउनुपर्छ। इसिजी गरेपछि वास्तविक समस्या के हो भन्ने पत्ता लाग्छ। 
_x000D_ नेपालमा यो रोगको उपचार शहीद गंगालाल हृदय केन्द्रमा मात्र सम्वभ छ। गंगालालमा पनि केही डाक्टरले मात्र मुटुको चाल गडबडी सम्बन्धी उपचार गर्छन्। नेपालभरिबाट बिरामी रिफर भएर आउँछन्। त्यसैले गंगालालमा यस्ता बिरामीको चाप अत्याधिक छ। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

कारण

_x000D_ _x000D_

– कसैलाई जन्मजात हुन्छ।
_x000D_ – जन्मजात मुटुले करेन्ट प्रवाह गर्न सकेन भने वा धेरै करेन्ट प्रवाह गर्यो भने पनि मुटुको चाल कम हुन्छ।
_x000D_ – मुटुको संक्रमण हुँदा।
_x000D_ – हृदयघातपछि पनि मुटुको चालमा गडबडी हुन सक्छ। 
_x000D_ – सबैभन्दा धेरैलाई हुने भनेको उमेरका कारणले गर्दा हो। 
_x000D_ – उमेर बढी भएको मान्छेलाई मुटुको चाल कम पनि हुन सक्छ र बढी पनि हुन सक्छ। उच्च रक्तचाप बढी भयो भने वा लामो समयसम्म नियन्त्रण भएन भने मुटुको चालमा गडबडी आउँछ। 
_x000D_ मुटुको चाल गडबड हुन नदिन कतिपय कुरा हामीले नियन्त्रण गर्न सक्छौं, कतिपय सक्दैनौं। 

_x000D_ _x000D_

मुटुको चालमा गडबड हुन नदिन हामीले मुख्य कुरा त मुटुको रोग लाग्न दिनु भएन। त्यसकालागि खानपिनमा ध्यान दिनुपर्छ। 

_x000D_ _x000D_

– धूमपान नगर्ने, 
_x000D_ – मध्यपान नगर्ने, 
_x000D_ – रक्तचापलाई नियन्त्रणमा राख्ने, 
_x000D_ – सुगर कन्ट्रोलमा गर्नुप¥यो, 
_x000D_ – मोटोपन छ भने तौल घटाउने, 
_x000D_ – नियमित व्यायाम गर्ने, 
_x000D_ – खानपिनमा धेरै चिल्लो पदार्थहरु  खानु भएन 
_x000D_ – नुन धेरै सेवन गर्नु हुँदैन।

Xtrem

Xtrem
_x000D_ _x000D_

यी उपाय अपनाउँदा मुटुको चाल गडबड हुनबाट जोगाउन सकिन्छ। 

_x000D_ _x000D_

उमेरसँगै मुटुको चालमा आउने गडबडी र जन्मजात हुने समस्यालाई भने हामीले नियन्त्रण  गर्न सक्दैनौं। 

_x000D_ _x000D_

मुटु सम्बन्धी रोग महिलालाई भन्दा पुरुषलाई बढी देखिनेगर्छ। महिलामा उत्पन्न हुने हार्मोनका कारण पुरुषका तुलनामा महिलालाई मुटु रोगको जोखिम कम हुन्छ। तर, महिनावारी बन्द भइसकेपछि भने महिला र पुरुषमा मुटुरोगको जोखिम बराबरी जस्तै देखिन्छ।

_x000D_ _x000D_

(मुटुरोग विशेषज्ञ डा रावत शहीद गंगालाल हृदय केन्द्रमा कार्यरत छन्)

प्रकाशित मिति: शनिबार, असोज २०, २०७५  ०२:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्