• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेपालकी अभिनेत्री अस्ट्रेलियामा नर्स

64x64
नेपाल लाइभ शुक्रबार, असोज १९, २०७५  १६:१६
1140x725

नेपाली मोडलिङ क्षेत्रमा कुनै समयको चर्चित नाम हो प्रकृति श्रेष्ठ। ‘को होला त्यो’, ‘हेलो हनीबनी’ जस्ता म्युजिक भिडियोमार्फत दर्शकमाझ चर्चा कमाएकी अभिनेत्री प्रकृति पछिल्लो ४ वर्सदेखि अस्ट्रेलिया बस्दै आएकी छन्। 

_x000D_ _x000D_

फिल्म ‘होस्टेल’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी प्रकृतिले ‘उत्सव’, ‘आभास’, ‘जिन्दगी रक्स’ हुँदै सर्ट फिल्म ‘सुभारम्भ’ मा अभिनय गरिन्। फिल्म उद्योगमा उत्साहजनक उपस्थिति हुँदाहुँदै उनी वैवाहिक जीवनमा प्रवेश गरेकी प्रकृतिको बसाइ विवाहपछि नेपाल भन्दा बढी अस्ट्रेलियामा हुँदै आएको छ। 

_x000D_ _x000D_

अस्ट्रेलिया गएपछि उनको पेशा परिवर्तन भएको छ। रहरहरु फेरिएका छन्। मोडल/अभिनेत्री भन्दा पनि डेन्टल नर्सका रुपमा स्थापित छन् उनी। डेन्टल नर्सिङ पेशालाई प्राथमिकतामा राखेर अघि बढ्ने उनको दृढसंकल्प छ। 

_x000D_ _x000D_

अस्ट्रेलियमा सुरुका दिन कस्टोमर केयर सेन्टरमा काम गरेकी प्रकृतिलाई नेपाली ग्राहकले हैरान पार्थे। सम्झन्छिन्, ‘उनीहरु मलाई देखेपछि फलानो हो ?, फलानो गीतको मोडल होइन ? जस्ता प्रश्नहरु सोधिरहन्थे।’ 

_x000D_ _x000D_

यस्तै विविध कारणले उनले पेशा परिवर्तन गरिन्। रोजाइको विषय बन्यो डेन्टल नर्सिङ। आफ्नो क्षमता र रुचिअनुसार प्रकृतिले श्रीमान्सँगको सल्लाहमा डेन्टल नर्सिङको अध्ययन पूरा गरिन्। त्यसपछि उनी अभिनेत्री प्रकृतिबाट डेन्टल नर्स प्रकृति बनिन्।

_x000D_ _x000D_

कामको स्तर, प्रतिस्ठा, सन्तुस्टि र आम्दानीका हिसाबले अस्ट्रेलियामा डेन्टल नर्सको स्थान राम्रो रहेको उनी बताउँछिन्। अझ औपचारिक रुपमै डेन्टल अध्ययन गरेका डाक्टरहरुको स्थान धेरै राम्रो रहेको प्रकृतिको बुझाइ छ। उनले डेन्टल नर्स बन्नका लागि मात्र ४ महिने तालिम लिएकी छन्।

_x000D_ _x000D_

तर, अहिले उनी आफ्नो कामप्रति सन्तुस्ट रहेको बताउँछिन्। करिअरमा एक स्वास्थ्यकर्मीका रुपमा सेवा गर्ने सपना डेन्टल नर्स पेसाले पूरा गरिदिएकोमा उनी दंग पनि छिन्। यही पेसालाई अझ व्यावसायिक बनाउन अन्य एड्भान्स डेन्टल कोर्सका लागि जुट्ने तयारीमा छन् प्रकृति। 

_x000D_ _x000D_

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

पेसाले डेन्टल  नर्स भए पनि उनको अभिनय मोहमा कुनै कमी देखिंदैन। केही दिनअघि दुई हप्ताको बिदा लिएर नेपाल आएकी प्रकृतिले स्वास्थ्य खबरपत्रिकासँग भनिन्, ‘अनलाइन, यू–ट्यूवलगायत सामाजिक सञ्जालमा मेरा शुभचिन्तकहरुले दिएको माया, साथ र हौसलाले केही गरौं भन्ने लागिरहन्छ।’ विवाहपछि फिल्ममा नदेखिएकी प्रकृतिको उपस्थिति म्युजिक भिडियोमा भने कायमै छ।

_x000D_ _x000D_

आफूसँगै अभिनय यात्रा प्रारम्भ गरेका साथीहरुको क्रेज बजारमा सुन्दा र आफ्नो अवस्था देख्दा खल्लो महसुस हुने पनि बताइन् प्रकृतिले। अस्ट्रेलियामा बस्दा अभिनयको च्याप्टर पूर्ण रुपमा बन्द  गरेकी छैनन् किनभने उनमा अभिनयको प्यास अझै बाँकी  छ।

_x000D_ _x000D_

डेन्टल नर्स प्रकृति सुन्दर छिन्। यो सुन्दरताको राज भने उनी आफैंलाई थाहा छैन। हाँस्दै भन्छिन्, ‘म राम्री हुनुको राज मलाई भन्दा पनि मेरो बाबा–ममीलाई सोध्नुपर्ला।’ तर मानसिक र शारीरिक रुपमा स्वस्थ्य र सुन्दर रहन भने सबैले आफ्नो दैनिक खानपान र कार्यतालिकालाई ध्यान दिनुपर्ने उनको बुझाइ छ। यही मानसिकताका कारण प्रकृति बाहिर पकाइएका र रेडिमेड परिकार खान रुचाउँदिनन्।

_x000D_ _x000D_

‘म प्रायः अस्ट्रेलियामा रहँदा, बाहिर निस्कँदा या ट्रिपमा जाँदा सकेसम्म आफ्नै किचेनका परिकार खाने प्रयास गर्छु,’ उनले सुनाइन्। 

Xtrem

Xtrem
_x000D_ _x000D_

आफू प्राकृतिक रुपमै सुन्दर रहेको भन्न रुचाउने प्रकृतिले फिटनेस, जिमलगायतका व्यायाम अहिलेसम्म गरेकी छैनन्। ‘म आफ्नो शारीरिक बनावटबाट खुसी छु। मैले फिल्ममा अभिनय गर्ने क्रममा पनि कुनै प्रकारको शारीरिक व्यायाम गर्नु परेन,’ उनी भन्छिन्। कहिलेकाहिं डान्स क्लास भने लिएको उनले जानकारी दिइन्।

_x000D_ _x000D_

बढ्दो उमेरसँगै अनुहारमा आएको सामान्य परिवर्तनले भने केही चिन्तित छन् प्रकृति। हल्का मेकअपमै चमक देखिने अनुहारमा आजभोलि भने केही फुस्रोपन महसुस गर्न थालेकी छिन्। भन्छिन्, ‘अब भने उमेरगत परिवर्तनको विसयलाई गहन रुपमा सोच्नुपर्ने बेला आए जस्तो छ।’

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०७५  १६:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्