• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन २८, २०८२ Thu, Mar 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

आरसिबीको जितको उत्सव मनाउने क्रममा भागदौड, ११ जनाको मृत्यु, ३३ जना घाइते

64x64
नेपाल लाइभ बिहीबार, जेठ २२, २०८२  ०७:०६
1140x725

बैङ्गलुरु –इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलोपल्ट च्याम्पियन भएको रोयल च्यालेन्जर्स बैङ्गलुरु (आरसिबी)को विजयी उत्सव मनाउने क्रममा भएको भागदौडमा परेर अहिले सम्म ११ जनाको ज्यान गएको छ । अहमदाबादमा मंगलबार सम्पन्न १८औं सिजनको फाइनलमा पन्जाब किङ्सलाई ६ रनले हराउँदै बैङ्गलुरु च्याम्पियन भएको थियो । 

उक्त जितको खुसीयालीमा बैङ्गलुरुमा ठूलो विजयी उत्सव निकालीएको थियो । त्यसक्रममा क्रममा बुधबार ११ जनाको ज्यान गएको कर्नाटका राज्यका मुख्यमन्त्री सिद्धारमैयाले बताएका छन् ।

Ncell 2
Ncell 2

लाखौं समर्थकले बैङ्गलुरुको टोलीलाई राज्यमा स्वागत गरेका थिए । तर, अत्यधिक मानिसको भीडमा एक्कासि भागदौड मचिएपछि ठूलो मानवीय क्षति हुन पुगेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो घटनालाई हृदयविदारक भनेका छन् । कर्नाटकाका मुख्यमन्त्री सिद्धारमैयाले यो भागदौडमा परेर ११ जनाको मृत्यु भएको र ३३ जना घाइते भएको बताएका छन् ।

‘कसैले पनि यतिका धेरै समर्थक आउने सोचेका थिएनन्,’ मुख्यमन्त्रीले भने, ‘बैङ्गलुरुको सम्मानमा ३५ हजार क्षमताको स्टेडियममा कार्यक्रम राखिएको थियो । तर, कहाँबाट दुईदेखि तीन लाख समर्थक आइपुगे ।’ उनले धेरै समर्थक आएकाले पुलिसले पनि समाल्न नसकेको उल्लेख गरे । विजयी टिमको सम्मानमा समर्थकहरू सहरमा निस्किएको र तर भीड नियन्त्रणभन्दा बाहिर गएपछि बैङ्गलुरु टिमको आगमन रोकिएको थियो । ‘यो दुखदायी घटनाले गर्दा जितको खुसी पनि मेटिदियो,’ उनले भने, ‘यो घटनाबारे छानबिन गर्न निर्देशन दिएको छु । सरकारले यो दुखदायी घटनामा धेरै राजनीति गर्ने छैन । यस किसिम घटना हुनुहुदैनथ्यो । हामी पीडितको साथमा छौं ।’

कर्नाटकाका उपमुख्यमन्त्री डिके शिवकुमारले एकैपल्टै हजारौं मानिस सहर आएकाले सुरक्षाकर्मीले भीड समाल्न नसकेको बताएका छन् । शिवकुमारले टोलीको सम्मानमा थोरै समयको कार्यक्रम राखिएको पनि उल्लेख गरे । आयोजकले बैङ्गलुरुलाई सम्मान गर्ने कार्यक्रम अगाडि नै सामाजिक सन्जालमा टोलीलाई स्वागत गरेको भिडियो राखेको थियो, जहाँ स्टार क्रिकेटर विराट कोहलीले पनि हात हल्लाउँदै सम्बोधन गरेका थिए । आइपिएलका चेयरमेन अरूण धुमलले स्टेडियममा भएको घटनाबारे आयोजकले जानकारी नगराएको उल्लेख गरेका छन् । एजेन्सी

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  ०७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध
जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने कांग्रेसको निर्णय
६ दलले पाए राष्ट्रिय दलको मान्यता
सम्बन्धित सामग्री
टी–२० विश्वकप फाइनलमा न्यूजिल्यान्डलाई भारतले दियो २५६ रनको कीर्तिमानी लक्ष्य तीन जना ब्याटरको अर्धशतकीय पारीमा भारतले न्यूजिल्यान्डलाई २५६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हो । यो लक्ष्य टी–२० क्रिकेट इतिहासमै... आइतबार, फागुन २४, २०८२
टी–२० विश्वकपको उपाधिका लागि आज भारत र न्युजिल्यान्ड भिड्दै बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै भारतले न्यु जिल्यान्डसँगको भेट पक्का गरेको हो। न्युजिल्यान्ड... आइतबार, फागुन २४, २०८२
टी–२० विश्वकप: निकै रोमाञ्चक खेलमा इंग्ल्यान्डलाई ७ रनले हराउँदै भारत फाइनलमा जेकब बेथेलको आक्रामक शतकका बावजुद पनि इंग्ल्यान्ड लक्ष्य नजिक पुगेर फाइनल यात्राबाट चुक्यो । पहिले ब्याटिङ गर्दै भारतले दिएको २५४ वि... बिहीबार, फागुन २१, २०८२
ताजा समाचारसबै
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध बुधबार, फागुन २७, २०८२
जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने कांग्रेसको निर्णय बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश बुधबार, फागुन २७, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
दुबई उडान सञ्चालन गर्दै नेवानि, पहिला आउनेलाई पहिलो प्राथमिकता मंगलबार, फागुन २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्