काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयले आगामी आर्थिक वर्ष (२०८२/०८३)का लागि १ खर्ब ५२ अर्ब बजेट पाएको छ।
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बजेट भाषणमार्फत भौतिक मन्त्रालयका लागि विनियोजित बजेटबारे घोषणा गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।