काठमाडौं– काठमाडौं उपत्यकामा सवारी यातायातलाई व्यवस्थित बनाउन साझा यातायातलाई थप १०० वटा बिजुली गाडी दिने भएको छ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले साझा यातायातलाई थप १०० वटा बिजुली गाडी दिने घोषणा गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।