काठमाडाै– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ८ करोड बजेट पाएको छ।
आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले सो जानकारी गराएका हुन्।
सो क्रममा उनले ज्येष्ठ नागरिकको सुरक्षा तथा स्वास्थ्य उपचारको उचित प्रबन्ध गरिने समेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।