काठमाडौं– समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी, कर्जा अपचलनकर्ताहरूको सम्पत्ति र राहदानी रोक्का गरिने भएको छ ।
आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री विष्णप्रसाद पौडेलले उक्त जानकारी दिएका हुन् । यस्तै बजेटमार्फत् सहकारी ऋण असुली स्थापना गरिने पनि घोषणा गरिएको छ ।
‘समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी,कर्जा अपचलनकर्ताहरूको सम्पत्ति र राहदानी रोक्का गरिनेछ’, अर्थमन्त्री विष्णु पौडेलले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।