काठमाडौं–कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट विनियोजना भएको छ।
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन्। संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले बजेटबारे जानकारी गराइरहेका छन्।
अर्थमन्त्री पौडेलले अहिले बजेट पढेर सुनाइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।