काठमाडौं– सरकारले नेपालका थप तीन जिल्लामा पेट्रोलियम पदार्थको अनुसन्धानका लागि अन्वेषण गर्ने भएको छ ।
प्रतिनिधि सभामा बिहीबार आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त जानकारी गराएका हुन् ।
उनका अनुसार आगामी आवमा पाल्पा, सुनसरी र दाङमा पेट्रोलियम पदार्थको अन्वेषण गरिने छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।