काठमाडौं–आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य सुरू भएको छ।
संघीय संसदको दुवै सदनको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।