• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

द्वन्द्वकालमा विस्थापित भएका भन्सार कार्यालय अझै पुनर्स्थापित हुन सकेनन्

64x64
नेपाल लाइभ शनिबार, असोज २०, २०७५  ०२:२३
1140x725

राजविराज– द्वन्द्वको समयमा विस्थापित भएका सप्तरी र सिरहाका छोटी भन्सार कार्यालय अझै पुनर्स्थापित हुन सकेका छैनन्। कार्यालय पुनर्स्थापित नहुँदा राजस्व चुहावट बढेको छ।

_x000D_ _x000D_

सप्तरीमा आयात–निर्यातलाई व्यवस्थित बनाउन तिलाठी–कोइलाडी गाउँपालिका– १ वेलहीमा मुख्य भन्सार कार्यालयसहित ७ वटा छोटी भन्सार कार्यालय स्थापना गरिएको थियो। माओवादी जनयुद्धका समयमा असुरक्षाको कारण देखाउँदै बननियाँ, श्वर्णपट्टि, कोदरकट्टि, हनुमाननगर, गोविन्दपुर, वेलही मौवाहा र औरही (पातो) मा छोटी भन्सार कार्यालय विस्थापित भए।

_x000D_ _x000D_

माओवादी शान्ति प्रक्रियामा आएर पटक–पटक सरकारमा पुगिसक्दा पनि ती भन्सार कार्यालय अहिलेसम्म पुनर्स्थापित हुन सकेका छैनन्।

_x000D_ _x000D_

वेलही मौवाहा र औरही (पातो) का २ वटा छोटी भन्सार कार्यालय मात्र हालसम्म सञ्चालनमा आएको राजविराज भन्सार कार्यालय सप्तरीका प्रमुख रामराज प्रसाद चौरसीयाले बताए।

_x000D_ _x000D_

छोटी भन्सार पुनर्स्थापित नभएपछि खुला सिमानाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रमा तस्करी बढेको छ। यसबाहेक नेपाल–भारत सीमा क्षेत्रको करिब ७८ किलोमिटर दूरीमा तस्करहरुले ठाउँ–ठाउँमा नयाँ नाका तयार गरेर पनि तस्करी गरिरहेको स्थानीय बताउँछन्।

_x000D_ _x000D_

सिरहामा पनि उस्तै
_x000D_ यसैगरी, द्वन्द्वकालमै विस्थापित सिरहाका छोटी भन्सार कार्यालय पनि पुनर्स्थापित हुन सकेका छैनन्।

_x000D_ _x000D_

सिरहामा माडरस्थित जिल्ला भन्सार कार्यालय बाहेक सिखाज्योती, औरही, बरियारपटृी, झाझपटिृ, नार्गी र ठाडीमा छोटी भन्सार कार्यालय स्थापित थिए।

_x000D_ _x000D_

द्वन्द्वकालमा अधिकांश छोटीभन्सार कार्यालय विस्थापित भए। द्वन्द्व सकिएको एक दशक नाघिसक्दासमेत झाँझपट्टी, शिखाज्योति, औरही र लगडी गदियानीस्थित छोटी भन्सार कार्यालय पुर्नस्थापित हुन सकेका छैनन्।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

छोटी भन्सार कार्यालय पुनर्स्थापित नहुँदा राजस्व संकलन प्रभावित हुँदै आएको छ। द्वन्द्वकालमै विस्थापित भएकामध्ये ठाडी र बरियारपट्टी छोटी भन्सार कार्यालय भने पुर्नस्थापित भइसकेका छन्। 

_x000D_ _x000D_

झाँझपट्टी, औरही, शिखाज्योतिलगायत नाकाबाट दैनिक लाखौँ मूल्य बराबरको समान चोरी निकासी भइरहेको स्थानीयबासी बताउँछन्।

_x000D_ _x000D_

के–के हुन्छ तस्करी
_x000D_ भारतबाट नेपाल ल्याइने सामानमा कपडाको मात्रा बढी छ। त्यसबाहेक मोटरपार्ट्स, खाद्यान्न, जुत्ताचप्पल, शृंगार, विद्युतीय सामान, बालुवा, ढुंगा,स्याउ, काठ र मरिच चोरी पैठारी हुने गरेको छ। घरायसी समान किन्नेको आडामा तस्करी मौलाएको छ र यस्ता काममा महिला निकै सक्रिय छन्।

_x000D_ _x000D_

यसैगरी, नेपालबाट चाइनिज स्याउ, सुपारी, रक्तचन्दन, पेट्रोलियम पदार्थ र मदिरा भारत निर्यात हुने गरेको छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

केही समय अघिसम्म प्रतिबन्धित गाँजा, सुपारी र रक्त चन्दनसमेतको भारत निकासी व्यापक थियो। तर, केही समयदेखि सुपारी, गाँजा र रक्तचन्दनका कारोबारी भने पक्राउ पर्न छोडेका छन्।

_x000D_ _x000D_

कार्यालय स्थापनाका लागि अध्ययन
_x000D_ सप्तरीका जिल्ला भन्सार प्रमुख चौरसीया र सिराहाका राजेन्द्र हमाल दुवैले आवश्यक कर्मचारी नहुँदा कार्यालय पुनर्स्थापना गर्न नसकिएको बताएका छन्।

_x000D_ _x000D_

यसैगरी, तत्कालीन अवस्थामा छोटी भन्सार कार्यालय रहेका स्थानमा भारततर्फ भन्सार कार्यालय नभएकाले पनि तत्कालै कार्यालय स्थापना गरिहाल्ने अवस्था नरहेको उनीहरुले जानकारी दिए।

_x000D_ _x000D_

छोटी भन्सार कार्यालय पुनर्स्थापनाका लागि हाल भन्सार विभागले नै अध्ययन गरिरहेकाले आवश्यक्ता अनुसार कार्यालय स्थापना हुँदै जाने राजविराज भन्सार कार्यालयका प्रमुख चौरसियाले बताए।

प्रकाशित मिति: शनिबार, असोज २०, २०७५  ०२:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्