• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

जातीय विभेदमा परेकी बुद्धमायाद्वारा अस्पतालमा दोस्रो पटक आत्महत्या प्रयास

64x64
नेपाल लाइभ शुक्रबार, असोज १९, २०७५  ०५:०३
1140x725

काठमाडौ– ‘यस्तो समाजमा बाँचेर के गर्नु? मलाई मर्न दिनुहोस्।’ 

_x000D_ _x000D_

हामी झण्डै एकघण्टा मानसिक अस्पताल पाटनमा बस्यौं जहाँ बुद्धमाया विश्वकर्मालाई राखिएको थियो। बुद्धमायाले हामीसँग बोलेको यत्ति हो। 

_x000D_ _x000D_

बुद्धमाया विश्वकर्मा बर्दिबासमा जातीय विभेदको शिकार भएकी बुद्धमाया हुन्। जसले पानी छोएको निहुँमा छिमेकीद्वारा कुटिएपछि अपराधीहरुलाई जेलसम्म पुर्याउने साहस देखाएकी थिईन्। तर उनै बुद्धमायालाई पछि मु्द्दा मामिला गरेको भन्दै अर्को सामाजिक बहिष्करण सुरु भएछ। 

_x000D_ _x000D_

छिमेकीहरु बाटो तर्केर हिँड्न थालेछन्। आउजाउ गर्न छाडेछन्।  बोल्न छोडेछन्। सन्तानलाई विद्यालयमा समेत हेयको दृष्टिले हेर्न थालिएछ। अघिल्लो पटकको आत्महत्या प्रयासपछि उपचारार्थ काठमाडौं आएका बेला उनले भनेकी थिईन्, ‘अदालतले न्याय दिए पनि, समाजले दिन सकेन।’ 

_x000D_ _x000D_

उनै बुद्धमायाले दोस्रोपटक पनि आत्महत्या प्रयास खबर पाएपछि हामी उनलाई पछ्याउँदै पाटन अस्पताल पुगेका थियौ, बिहीबार मात्र। 

_x000D_ _x000D_

पाटन अस्पतालको बेड नम्बर ४२ मा बुद्धमायालाई राखिएको रहेछ। हामी पुग्दा बेड खाली थियो। खोज्दा पत्तो लाग्यो, उनलाई दुई जना आफन्त र श्रीमानको रोहवरमा चिकित्सकीय परामर्शका लागि अस्पतालको चौरमा राखिएको रहेछ।

_x000D_ _x000D_

‘उहाँले तीन दिनअघि फेरि सुसाइड अटम्प्ट गर्नुभो, परामर्श चलिरहेको छ’ काउन्सिलिङ्मा खटिएकी नर्स सविता खड्काले बताइन्, ‘उहाँमा गहिरो निरासा व्याप्त छ। हामीले उहाँलाई त्यो चरणबाट बाहिर निकाल्न प्रयास गरिरहेका छौं।’

_x000D_ _x000D_

गएको सोमवार आफ्नै सलले घाँटीमा पासो लगाई आत्महत्या गर्न खोजेकी बुद्धमायालाई नर्सहरुले बचाई निरन्तर निगरानीमा राखि काउन्सिलिङ् गर्दै आईरहेका रहेछन्। ‘त्यसदिन हामीले नदेखेकोभए अनर्थ हुने थियो’ नर्स सविताले भनिन्, ‘यो दुई दिनमा भने उहाँमा सुधार देखिएको छ।’

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

आत्महत्या कि हत्या?
_x000D_ बुद्धमायाको अहिलेको दुर्दशा बुझ्न ६ महिना पछाडि फर्कनुपर्ने हुन्छ। 

_x000D_ _x000D_

घटना बैशाख १५ गते साँझको हो। बर्दिबास वडा नम्बर ४ को माईस्थान भब्सी हवलदार टोलमा बस्ने बुद्धमायाकै छिमेकी कमला गिरी र उनका भान्जा रामबाबु दाहालले पानी छोएको भन्दै बुद्धमाया र छोरी मनीषालाई गाली–बेइज्जत गर्दै कुटपिट गरे।

_x000D_ _x000D_

अनाहकमा कुटाई खाएपछि बुद्धमायाले त्यसको प्रतिवाद गरिन्। न्यायका निम्ति सम्बन्धित निकाय गुहारिन्। गाउँलेले मिलापत्र गर्न दवाव र प्रभाव पार्दा समेत उनले आफ्नो अठोटलाई किन्चित डगमगाउन दिईनन्। उनले अदालती न्याय पनि पाईन्।

_x000D_ _x000D_

जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन  २०६८ को दफा ३ र दफा ४ (३०) बमोजिमको कसुर गरेको ठहर गर्दै न्यायाधीश डण्डपाणी शर्माको इजलासले कमला गिरीलाई ६ महिना जेल र दश हजार जरिवाना तथा पीडितलाई ५० हजार क्षतिपूर्ति तिराउने फैसला गर्यो। जिल्ला अदालत महोत्तरीको यो फैसला २४ असारमा सुनाईएको थियो।
_x000D_ तर त्यही फैसला बुद्धमायाको निम्ति अभिशाप बन्न पुग्यो।

Xtrem

Xtrem
_x000D_ _x000D_

बुद्धमाया आफूले न्याय पाएकोमा खुशी हुँदै घर फर्किइन्। तर गाउँलेहरु स्वागत हैन घृणा र दुरदुरले भरिएका शब्दहरुले आक्रमण गर्न आईपुगे। आफ्नै छिमेकीलाई जेल पठाउने कुलगाँर भन्दै उनीमाथि सबै एकोहोरो खनिए।

_x000D_ _x000D_

छरछिमेकमा बुद्धमायालाई उल्टै दोषी करार गरियो।

_x000D_ _x000D_

समाज एकातिर आफू मात्र एकातर्फ भएपछि बुद्धमायालाई पनि ‘ऐ साँच्चिकै गल्ती मेरै रहेछ कि क्या हो? मैले बेकारमा उजुरी गरेछु’ भन्ने चिन्ताले सताउन थाल्यो। सन्तापले भतभति पोल्न थालेपछि उनी राम्ररी निदाउन पनि सकिनन्।

_x000D_ _x000D_

त्यसपछि बुद्धमायाले लिएको निर्णय कठोर मात्र थिएन, हाम्रो सामाजिक न्यायको बिकृत मुहार समेत उदाँगो हुने प्रकृतिको थियो। २७ असारका दिन उनले विष सेवन गर्दै आत्महत्याको प्रयास गरिन्। उनलाई तत्काल बर्दिवासकै शुभस्वस्तिक अस्पतालमा उपचार गरिएको थियो। थप उपचार गर्न काठमाडौंको ग्रिन सिटी अस्पताल ल्याइयो।

_x000D_ _x000D_

उनको मुटुमा पनि समस्या देखियो। सहिद गंगालाल अस्पताल बासबारीका सर्जन डा.रामेश कोइरालाले निशुल्क शल्यक्रिया गरे।

_x000D_ _x000D_

बेलैमा उद्दार गरिएकोले उनको ज्यान त जोगियो तर बुद्धमायाको दिमागमा बसेको दलित हुनुको भयावह पीडाको जलन झन् झन् दन्किदै जान थाल्यो। बुद्धमायालाई क्रुर जात ब्यवस्थाको मानसिक चक्रब्यूहले यस्तरी फसाँईदियो कि उनको मानसिक क्षमताले समेत त्यसको बोझ उठाउने सामथ्र्य राखेन।

_x000D_ _x000D_

उनी बिक्षिप्त हुदैं जान थालिन्। मानसिक अवस्था बिग्रदै जान थालेपछि १३ दिनअघि उनलाई पाटन अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनले दोश्रो चोटी आत्महत्याको प्रयास गरिन्।

_x000D_ _x000D_

अझै सुध्रिएको छैन अवस्था
_x000D_ बुद्धमायाको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको भनाइमा यो १३ दिनको अवधिमा उनी धेरै पटक अपस्पतालको गेटबाट बाहिर निस्किने प्रयास गरिन्। उनी न श्रीमानसंग बोल्छिन् न छोरीसंग खुल्छिन्। एकोहोर मनोदशाले छोपेको छ उनलाई।

_x000D_ _x000D_

 उनलाई औषधी खुलाउन समेत हम्मे हम्मे पर्छ। उनको अवस्था सुध्रन अझै समय लाग्ने बताईएको छ। केही समयअघि हट्टाकट्टा बुद्धमायाको शरिर निकै गल्दै गएको छ। अनुहारमा कुनै तेज छैन। ओठ कलेटी परेर फुटेका छन्।

_x000D_ _x000D_

उनले हामीलाई पनि एकोहोरो हेरिरहिन्। उनको दृष्टिमा अदालतले दिएको न्याय र समाजले दिएको अन्यायको विरोधाभाष छ। 

_x000D_ _x000D_

अझ त्योभन्दा बढि प्रश्न उनिएको छ, ‘म कसरी खुशी हुँला?, मलाई साँच्चैको न्याय कसरी मिल्ला?’

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०७५  ०५:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्