• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

दसैंमा कुन बाइक किन्दा कति छुट?

64x64
नेपाल लाइभ शुक्रबार, असोज १९, २०७५  ०१:५५
1140x725

काठमाडौं- सबै उमेर समूहका लागि ‘फिट’ हुने विशेषताले मोटरसाइकल र स्कुटरको लाेकप्रियतासँगै व्यापार पनि बढ्दो छ। दसैं-तिहारको अवसर पारी सवारी विक्रेताले विभिन्न अफर ल्याउने भएकाले माेटरसाइकल तथा स्कुटर किन्न दसैंकै अासपासमा भीड लाग्ने गरेको छ।

_x000D_ _x000D_

दसैं-तिहारमा नयाँ बाइक चढ्न चाहने ग्राहक लक्षित गरी मोटरसाइकल कम्पनीहरुले पनि आर्कषक बिक्री योजना ल्याएका छन्। बिक्रेता कम्पनीले नगद छुट, हात खाली नहुने स्क्र्याच कुपन, टुर प्याकेज र नगद योजना सार्वजनिक गरेका छन्। यसले ग्राहकलाई लोभ्याएको छ भने बाइकको व्यापार पनि बढेको छ।

_x000D_ _x000D_

नेपाली बजारमा अहिले १ लाख ५० हजार रुपैयाँदेखि ८० लाख रुपैयाँसम्म पर्ने बाइक/स्कुटर खरिदबिक्री हुने गरेको छ। केही माेटरसाइकल बिक्रेताले सार्वजनिक गरेका बिक्री योजना यसप्रकार छन्। 

_x000D_ _x000D_

यामाहा 
_x000D_ नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैं र तिहार लक्षित ग्राहक योजना ल्याएको छ। ‘विजय यात्रा’ नाम दिइएको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले कम्तीमा ७ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म नगद छुट पाउनेछन्। त्यसैगरी, हरेक हप्ता हुने लकी ड्रमार्फत एक जनाले ब्रान्ड न्यु यामाहा आर थ्री ३ जित्न सक्ने छन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

यामाहाका मोटरसाइकल र स्कुटर ‘ब्लु कोर’ इन्जिनजडित छन्। यामाहाको आर र एफजी सिरिजमा अत्याधुनिक  फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ। यामाहाका बाइकहरुमा माइलेज बढी दिने गरेको छ।

_x000D_ _x000D_

होन्डा 
_x000D_ बाइक तथा स्कुटरका लागि नेपालको आधिकारिक बिक्रेता स्याकर ट्रेडिङ प्रालि हो। कम्पनीले पनि दसैं, तिहार तथा छठ पर्व लक्षित गरी अफर सार्वजनिक गरेको छ। कम्पनीले एक लाख ९५ हजार ९ सय रुपैयाँदेखि तीन लाख रुपैयाँसम्मका बाइक तथा स्कुटरमा स्क्र्याचकार्ड अफर ल्याएको छ। जसमा ४ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जित्न सकिने बताइएको छ। पाँच वर्षसम्मका लागि १४ पटकको सर्भिस फ्रि र पाँच वर्षसम्म पार्टपुर्जा खरिदमा १० प्रतिशत छुट अफर हाेन्डाले ल्याएको छ।

_x000D_ _x000D_

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

यसैगरी, एक्स आर १५० र १९० सीसीको बाइक खरिदमा भने सिधै १० हजार नगद छुट योजना ल्याएको छ। साथै कम्पनीको सबैभन्दा महँगा बाइक सीबीआरमा भने २० हजार नगद छुट अफर सार्वजनिक गरेको छ।

_x000D_ _x000D_

हिरो 
_x000D_ हिरो बाइक तथा स्कुटरको लागि नेपालको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ प्रालि हो। कम्पनीले दसैं, तिहार तथा छठ लागि लक्षित गर्दै माेटरसाइकल खरीदमा ६ हजार देखि एक लाख रुपैयाँसम्म जित्न सिकिने अफर सार्वजनिक गरेको छ। 

_x000D_ _x000D_

_x000D_ _x000D_

स्कुटर खरिदमा ८ हजारदेखि एक लाख रुपैयाँसम्म जित्न सकिने छ। नेपाली बजारमा हिरोको एक लाख ७१ हजार ५ सय रुपैयाँदेखि ३ लाख ७६ हजार मूल्य सम्मका बाइक तथा स्कुटर पाइन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083
_x000D_ _x000D_

बजाज
_x000D_ नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलास चन्द्र एन्ड कम्पनी हो। बजाजको पल्सर मोटरसाइकल नेपालमा बढी लोकप्रिय छ। बजाजले पनि दसैं, तिहार तथा छठ लक्षित गर्दे अफर सार्वजनिक गरेको छ। कम्पनीले प्रत्येक बाइकको खरीदमा हात खाली नहुने गरी न्यूनतम ६ हजारदेखि एक लाख रुपैयाँसम्म जित्न सक्ने योजना ल्याएको बताएको छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

साथै हरेक साता 'लक्की ड्र'मार्फत ‘पकेट फुल मनी’ योजना ल्याएको छ। जसअन्तर्गत एक मिनेटसम्म गोजीमा जति रकम हाल्न सक्छन्, त्यति नै रकम पाउनेछन्। नेपाली बजारमा बजाजका झन्डै एक दर्जन भेरियन्टका बाइक  उपलब्ध छन्। न्यूनतम एक लाख ६३ हजार ९ सय रुपैयाँदेखि पाँच लाख ८९ हजार ९ सय रुपैयाँसम्मका बाइक नेपाली बजारमा उपलब्ध छन्।

_x000D_ _x000D_

टिभीएयस र अपाचे
_x000D_ टिभीएस र अपाचे बाइक तथा स्कुटरका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा अटो ग्रुप हो। कम्पनीले सार्वजनिक गरेको दसैं तथा तिहार लक्षित अफरमा सबै बाइक तथा स्कुटर खरिदमा नगद ७ हजार छुटको योजना ल्याएको छ। यसका साथै हरेक दिन लक्की ड्र मार्फत् १० जनालाई १० हजार र एक जनालाई एक लाख रुपैयाँ अफर पनि सार्वजनिक गरेको छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

नेपाली बजारमा न्यूनतम एक लाख ७५ हजार रुपैयाँदेखि ७ लाख ८० हजार रुपैयाँसम्मको २० भेरियन्टको बाइक तथा स्कुटर कम्पनीले बिक्री गर्दै आएको छ।

_x000D_ _x000D_

सुजुकीे
_x000D_ सुजुकी बाइकका लागि नेपालको आधिकारिक बिक्रेता विशाल ग्रुप हो। ग्रुपले दसैं, तिहार तथा छठलक्षित अफर अन्तर्गत स्कुटर खरिदमा १० हजार नगर र बाइक खरिदमा ८ हजार नगद छुट प्राप्त गर्ने अफर सार्वजनिक गरेको छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

लक्की ड्र मार्फत जापान टुरको योजना समेत ल्याएको छ। 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०७५  ०१:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने?
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार, असोज ३१, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्