• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

सवारी बिक्रेताका चाडपर्व अफर : कुन गाडी खरिदमा कस्तो याेजना?

64x64
नेपाल लाइभ बिहीबार, असोज १८, २०७५  ००:१४
1140x725

काठमाडौं- अधिकांश सवारी बिक्रेता कम्पनीले दसैं, तिहार तथा छठ पर्वलक्षित बिक्री योजना सार्वजनिक गरिसकेका छन् भने केही कम्पनी यसको तयारीमा रहेका छन्। वर्षभर बिक्री हुने गाडीको ४० प्रतिशत भन्दा बढी परिणाममा गाडी बिक्री हुने अवधि भदौ, असोज र कात्तिक महिनामा पर्छ। 

_x000D_ _x000D_

त्यसमा पनि नेपाली बजारमा इन्ट्री लेवलका कारमा ग्राहकको आकर्षण बढी छ। शहरीकरणका कारण सवारी साधन अत्यावश्यक पनि बन्न थालिसकेको छ। कतिपय ग्राहक त सवारी खरिद गर्न यही मौका पर्खेर बसेका हुन्छन्। नेपाली बजारमा १५ लाख रुपैयाका इन्ट्री लेभलका कारदेखि करोडौं रुपैयाँका प्रिमियम एसयुभी सवारी खरिदबिक्री हुने गरेको छ। सवारी बिक्रेताले पनि दसै, तिहारलक्षित गर्दै नगद छुट, बीमा, स्क्र्याच कार्ड जस्ता आकर्षक बिक्री अफर ल्याएका छन्।

_x000D_ _x000D_

हुन्डाई
_x000D_ हुन्डाईको लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल हो। नेपालमा हुन्डाई बढी बिक्री हुन कारको सूचीमा पर्छ। नेपाली बजारमा हुन्डाईका इन्ट्री लेभलदेखि प्रिमियम एसयूभी गाडी खरिदबिक्री हुने गरेको छ। १८ लाख ९६ हजार रुपैयाँदेखि एक करोड २३ लाख रुपैयाँसम्मका गाडी हुन्डाइले नेपाली बजारमा बिक्री गर्दै आएको छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

विगतका वर्षजस्तै यसपटक पनि हुन्डाइले दसैं, तिहार अफर सार्वजनिक गरिसकेको छ। कम्पनीले नियमित दिँदै आएको एक लाख २० हजार नगद छुटसहित अहिले थप २५ हजारदेखि एक लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड, लक्की ड्रमार्फत् एक सय जनालाई १० ग्राम सुन, एक जनालाई क्रेटा कार र एक जनालाई एक्टिभ कारसमेत प्रदान गर्ने योजना ल्याएको छ।

_x000D_ _x000D_

यसैगरी, एक वर्षसम्मको  पूर्ण बीमा, एक वर्षको सडक कर, चार वर्षसम्म फ्रि सर्भिस र तीन वर्षसम्म इन्जिनको वारेन्टी अफर पनि ल्याएको छ।

_x000D_ _x000D_

सुजुकी
_x000D_ मारुती सुजुकी गाडीका लागि नेपालको आधिकारिक बिक्रेता सीजी मोटोकर्प हो। भारतमा उत्पादन हुने सुजुकी गाडी नेपालमा लोकप्रिय ब्रान्ड हो। नेपालमा सुजुकीको १० लाख ८० हजार रुपैयाँदेखि ४२ लाख २९ हजार रुपैयाँसम्मका इन्ट्री लेवल गाडी बिक्री हुँदै आउका छन्।

_x000D_ _x000D_

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

यसैगरी, कम्पनीले कम्प्याक्ट एसयुभी गाडीसम्म बिक्री गर्ने गरेको छ। दसैं, तिहारलक्षित गरी न्यूनतम ४५ हजारदेखि २ लाख रुपैयाँसम्म नगद छुट र स्क्र्याच कार्डमा पनि १० हजारदेखि एक लाख रुपैयाँसम्म पाउने सक्ने अफर सार्वजनिक गरेको छ। 

_x000D_ _x000D_

पुराना गाडी एक्स्चेन्जमा पनि थप एक लाखसम्म नगद पुरस्कार पाउन सक्ने आकर्षक अफर सार्वजनिक गरेको छ। एक वर्षको सडक कर, ४ देखि ८ पटकसम्मको फ्रि सर्भिस, ४ वर्षसम्म इन्जिनको वारेन्टी जस्ता अफर कम्पनीले ल्याएको छ।

_x000D_ _x000D_

टाटा
_x000D_ नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी टे«डिङ प्राली हो। टाटा पनि नेपालीको रोजाइमा परेको ब्रान्ड हो। टाटाले पनि दसैं, तिहार अफर योजना सार्वजनिक गरिसकेको छ। 

_x000D_ _x000D_

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083
_x000D_ _x000D_

गाडी खरीदमा मोडल हेरेर ‘आइफोन एक्स’ देखि विभिन्न अफर सार्वजनिक गरेको कम्पनीले एक लाख रुपैयाँदेखि २ लाख रुपैयाँसम्म नगद छुट योजना ल्याइएको छ। एक वर्षको बीमा, एक वर्षको सडक कर, २५ हजार रुपैयाँ बराबरको एक्सेसरिज, ४ वर्षसम्मको वारेन्टी र ४ पटकसम्मको फ्रि सर्भिस अफर टाटाले ल्याएको छ।
_x000D_  
_x000D_ रेनो
_x000D_ रेनो गाडीका लागि आधिकारिक बिक्रेता एडभान्स अटो मोबाइल्स प्रालि हो। रेनोको गाडी खरिदमा दसैं तिहार अफर सार्वजनिक गरिसकेको छ।  

_x000D_ _x000D_

_x000D_ _x000D_

कम्पनीले गाडी खरिदमा नगद छुट, एक वर्षको बीमा, एक वर्षको सडक कर र एक्स्चेन्ज सुविधा अफर ल्याएको छ। नेपालमा रेनोका डस्टर, क्विड र क्याप्चर लोकप्रिय छन्।

_x000D_ _x000D_

फक्सवागन
_x000D_ जर्मन कार फक्सवागनको नेपालको लागि आधिकारिक बिक्रेता पूजा इन्टरनेशनल प्रालि हो। नेपाली बजारमा १ हजार सीसीदेखि २ हजार सीसीसम्मको कार फक्सावगनले उपलब्ध गराउँदै आएको छ। कम्पनीले दसैं, तिहारलक्षित नगद छुट अफरमा विशेष प्राथमिकता दिएको छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

कम्पनीका मार्केटिङ म्यानेजर विराज श्रेष्ठका अनुसार दसैंलक्षित पोलो हजार सीसीको २६ लाख ९५ पर्ने गाडी नगद छुटसहित २५ लाख ५० हजारमा बिक्री गर्ने छ। यसैगरी, कम्पनीले कम्फर्ट गाडीको मूल्यमा २९ लाख ८५ हजारबाट नगद छुटसहित २७ लाख ९० हजार रुपैयाँमा बिक्री गर्ने बताएको छ। 

_x000D_ _x000D_

नेपालमा कम्पनीका कार्बन स्टिल कलरका गाडी ग्राहकले बढी मन पराइरहेका छन्। कम्पानीले गाडी खरिदमा एक वर्षको सडक कर तिर्ने गरेको छ। साथै ७ हजार ५ सय किलोमिटर गुडेपछि एकपटक फ्रि–चेकअपको व्यवस्था पनि गरेको छ। कम्पानीेको पोलो, भेन्टो, टिगुवान, जेट्टा र एमरक गाडीहरु सबै तीन भेरियन्टमा उपलब्ध छन् ।
_x000D_ डाट्सन
_x000D_ डाडसन गाडीका लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर प्रालि हो। नेपालमा डाडसनको गो, रेडी गो र गो प्लस गरी तीन मोडलका कार पाइन्छन्। सबै कार इन्ट्री लेभलकै हुन्। डाट्सनले दसैं, तिहारलक्षित नगद एक लाख ४० हजारदेखि २ लाख रुपैयाँसम्मको अफर योजना ल्याएको छ। नगद अफर योजना भने गाडी अनुसार फरक पर्नेछ।

_x000D_ _x000D_

_x000D_ _x000D_

नेपालमा डाडसनका कार १४ लाखदेखि २७ लाख ५० हजार रुपैयाँसम्ममा उपलब्ध छन्। कम्पनीले दसैलक्षित एक वर्षको बीमा, एक वर्षको सडक कर, तीन वर्षसम्म फ्रि सर्भिस र तीन वर्षसम्मको वारेन्टी अफर ल्याएको छ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०७५  ००:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने?
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार, असोज ३१, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्