काठमाडौँ–नयाँ वर्ष २०८२ सालको पहिलो दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेको घुइँचो लागेको छ। पशुपतिनाथमा सोमबार बिहानदेखि नै दर्शन गर्नेहरूको भीड लागेको हो।
पशुपतिनाथ मन्दिरजस्तै धार्मिक लगायतका पर्यटकीय स्थलहरूमा नयाँ वर्षमा सर्वसाधारणहरूको घुइँचो लाग्ने गरेको छ।
_5MYHrxTbq3---Copy-1744616590.jpg)
_6FmtJDeqSC---Copy-1744616591.jpg)
_Ndt7QxLlym-1744616588.jpg)
_s377tnOzem-1744616589.jpg)
_dqepPauzU4-1744616590.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।