काठमाडाैं– ५ किलो सुनसहित पक्राउ परेका व्यक्ति रसुवाको गोसाइँकुण्ड गाउँपालिका थमान-९ का १८ वर्षीय सो बहादुर तामाङ रहेका छन्।
_x000D_
_x000D_
पक्राउ परेका तामाङलाई ५ करोड रुपैयाँसम्मको बिगोमा १ वर्षसम्म कैद हुने हुनेगरी कानुनी कारबाही हुने प्रहरीले जनाएको छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
काठमाडौंको बालाजुबाट प्रहरीले गएराति उनलाई शरीरमा लुकाएर ल्याएको सुन फेला पारेको थियो।
_x000D_
_x000D_
चाडपर्व नजिकै गर्दा सुन तस्करी बढ्ने गरेको छ। विगतमा पनि केरुङ नाकाबाट ठूलाे मात्रामा सुन तस्करी भएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।