काठमाडाैं– तारकेस्वर नगरपालिका २ तिनपिप्लेबाट प्रहरीले ५ किलो सुनसहित एक व्यक्तिलाई पक्राउ गरेकाे छ।
_x000D_
_x000D_
सुनसहित पक्राउ परेका व्यक्तिलाई महानगरीय प्रहरी परिसर काठमाडौं लगिएको प्रहरी स्राेतले जनाएकाे छ।
_x000D_
_x000D_
उक्त व्यक्तिले सुनलाई शरीरमा लुकाएर ल्याएकाे अवस्थामा प्रहरीले चेकजाँच गर्दा सक्कली भेटिएकाे हाे।
_x000D_
_x000D_
चाडपर्व नजिकै अाउँदा सुन तस्करी बढ्ने गर्दछ। विगतमा पनि केरुङ नाकाबाट ठूलाे मात्रामा सुन तस्करी भएकाे थियाे।
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।