• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

साहित्यकार सर्दार रुद्रराज पाण्डेको १२५औं जन्मजयन्ती मनाइयो 

64x64
नेपाल लाइभ बुधबार, फागुन २८, २०८१  ०८:०४
1140x725
Ncell 2
Ncell 2
nimb
nimb
max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

काठमाडौं –नेपाली साहित्यका अग्रणी व्यत्तित्व तथा महान साहित्यकार समाज सुधारक सर्दार रुद्रराज पाण्डेको १२५औं जन्मजयन्ती भव्य रूपमा मनाइएको छ । रुद्रराज साहित्य सेवा समितिद्वारा आयोजित विशेष कार्यक्रम सायम कलेज, पुरानो बानेश्वरमा सम्पन्न भएको हो । कार्यक्रममा साहित्य, शिक्षा, समाज सुधार तथा राष्ट्र निर्माणमा उनको अतुलनीय योगदानको स्मरण गर्दै प्रा.डा. गार्गी शर्मालाई विशेष साहित्यिक सम्मान प्रदान गरिएको थियो ।
पुरस्कार छनोट समितिकी अध्यक्ष हिरण्यकुमारी पाठकले प्रा.डा.गार्गी शर्माले नेपाली साहित्यमा पुर्याएको योगदान बारे प्रकाश पारेकी थिइन् । त्यसैगरी कार्यक्रममा डा. गौरीशंकर लालदासले सर्दार रुद्रराज पाण्डेको योगदानको उच्च प्रशंसा गर्दै उनको साहित्यिक र शैक्षिक योगदान नेपाली पहिचानको महत्वपूर्ण आधारशिला बनेको बताए । साथै, उनले साहित्य, शिक्षा र सामाजिक सुधारका क्षेत्रमा योगदान गर्न सबैलाई प्रेरित गरे । 
कार्यक्रममा रुद्रराज साहित्य सेवा समितिका संरक्षक कृष्णराज पाण्डेले सर्दार रुद्रराज पाण्डेको ऐतिहासिक योगदानबारे प्रकाश पार्दै नेपाली भाषा, साहित्य, र शिक्षाको उत्थानमा उनको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । साथै, उनले सर्दार पाण्डेको शिक्षाप्रतिको दूरदृष्टि र समाज सुधारका प्रयासहरू अझै प्रेरणादायी रहेको बताए । 

पुरस्कार छनोट समितिकी संयोजक हिरण्य कुमारी पाठकले पुरस्कृत व्यक्तित्व प्रा. डा. गार्गी शर्माको नेपाली साहित्यमा पु¥याएको योगदानबारे जानकारी दिए । प्रमुख अतिथि दिव्यशताब्दी पुरुष डा. गौरीशंकर लालदासले उनलाई विशेष सम्मान प्रदान गर्दै नेपाली भाषा र साहित्यको प्रवद्र्धनमा निरन्तर योगदानको प्रशंसा गरे । 
सम्मान ग्रहण गर्दै प्रा. डा. गार्गी शर्माले आफ्नो मन्तव्यमा नेपाली साहित्यको वर्तमान अवस्था, चुनौतीहरू र सम्भावनाहरूको चर्चा गर्दै, नयाँ पुस्तालाई लेखनमा प्रेरित गर्नुपर्ने आवश्यकतामा जोड दिए । 
कार्यक्रममा मधेश प्रदेशको बारा जिल्लाको मौवादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापकले विद्यालयको विस्तारका लागि सहयोग आवश्यक रहेको भन्दै सर्दार रुद्रराज पाण्डेको पहलमा विद्यालयको स्थापना भएको इतिहास प्रस्तुत गरेका थिए । साथै उनले थप पूर्वाधार निर्माणका लागि समर्थन आवश्यक रहेको पनि बताएका थिए । यसै अवसरमा भानु माध्यमिक विद्यालय (दरबार हाई स्कूल) का उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा छात्रवृत्ति प्रदान गरिएको थियो ।
रुद्रराज साहित्य सेवा समितिका महासचिव डा. नील पाण्डेले स्वागत मन्तव्य राख्दै, सर्दार पाण्डेका कृतिहरू डिजिटल रूपमाउपलब्ध गराउनधधध।चययऊबतष्।अयm।लउ वेबसाइट सञ्चालन गरिएको जानकारी गराए । उनले सर्दार पाण्डेको लेखनलाई आधुनिक पुस्तामा पु¥याउन प्रविधिको प्रयोग आवश्यक रहेको पनि उल्लेख गरे । कार्यक्रमको समापन मन्तव्य दिँदै रुद्रराज साहित्य सेवा समितिका अध्यक्ष डा. बद्रीराज पाण्डेले सर्दार रुद्रराज पाण्डेको योगदानलाई भावी पुस्ताले आत्मसात् गर्नुपर्नेमा जोड दिए । उनले साहित्य, शिक्षा, र समाज सुधारका लागि उनका आदर्शहरूलाई पछ्याउन आग्रह गरे । नेपालीभाषा, साहित्य, शिक्षा र समाज सुधारका क्षेत्रमा सर्दार रुद्रराज पाण्डेको योगदानलाई विभिन्न तरिकाले प्रकाश पार्दै कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको थियो ।
 

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  ०८:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सम्बन्धित सामग्री
बद्री अर्यालको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ सार्वजनिक जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो । शुक्रबार, असोज १६, २०८३
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्