काठमाडाैँ – प्रतिनिधि सभा आजको बैठक सुरू भएकाे छ । बैठकमा आज ५ वटा अध्यादेश पेश हुने भएका छन् । आजको बैठकमा अनिवार्य उपस्थित हुन नेकपा एमाले र नेपाली कांग्रेसले ह्विप नै जारी गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।