• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख २५, २०८३ Fri, May 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

एमाले पृथ्वी नारायण शाहको उत्तराधिकारी पार्टी हो – योगेश भट्टराई

64x64
नेपाल लाइभ आइतबार, फागुन १८, २०८१  १४:२०
1140x725

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एमाले नेपालको एकीकरणकर्ता राजा पृथ्वीनारायण शाहको उत्तराधिकारी पार्टी भएको बताएका छन् । नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको वृहत् बनभोज, ल्होसार पर्वहरू र सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा एकीकरणको काम अझै बाँकी रहेको र त्यो कार्यभार पूरा गर्ने जिम्मेवारी एमालेले लिएको चर्चा गर्दै आफ्नो पार्टी एमाले पृथ्वी नारायण शाहको उत्तराधिकारी पार्टी भएको बताएका हुन् । पृथ्वी नारायण शाहको अगुवाइमा नेपालको भूगोलको एकीकरण भए पनि समग्रतामा नेपालको एकीकरणको काम अझै पनि सम्पन्न नभइसकेको उनको भनाइ छ ।

‘यो देशमा पृथ्वीनारायण शाहको अगुवाइमा नेपालको राष्ट्रिय भूगोलको एकीकरण भयो । हामीले एउटै देश नेपाल भनेर चिन्यौँ । समग्रतामा नेपालको एकीकरणको काम अझै पनि सम्पन्न भइसकेको छैन,’ सचिव भट्टराईले भने, ‘हाम्रा देशका सबै एक सय भन्दा बढी जाती–जनजातीलाई एकताबद्ध गर्ने, देशको गरिबी, पछौटेपन लगायत अन्य विभिन्न समस्याहरूलाई हल गर्ने, सिङ्गो नेपाललाई समतामुलक समाजको रुपमा स्थापित गर्ने, सामाजिक, लैंगिक र जातीय विभेद अन्त्य गर्ने, आर्थिक हिसाबबाट नेपालाई सम्पन्न बनाउने यो ऐतिहासिक अभिभारा नेपालको एकीकरणको दोस्रो भाग हो । त्यो दोस्रो भाग नेकपा एमालेको अगुवाइमा सम्पन्न हुनुपर्छ । नेकपा एमाले त्यस अर्थमा पृथ्वी नारायण शाहको पनि उत्तराधिकारी पार्टी हो ।’

आफूहरू पुनः भूगोलको एकीकरणतिर नजाने र आवश्यक पनि नभएको स्पष्ट गर्दै उनले भूगोलको एकीकरणले मात्रै देश अघि नबढ्ने बताए । विकास र समृद्धि नेकपा एमालेको अर्जुनदृष्टि रहेको र एमालेकै नेतृत्वमा देश समृद्ध बनाउने अठोट उनले व्यक्त गरेका छन् । यस्तै, उनले माओवादीको १० वर्षे युद्धले मुलुकको विकास र समृद्धि ५० वर्ष पछि धकेलिएको बताएका छन् । ‘५० को दशक नेपालको इतिहासमा अत्यन्तै कहालीलाग्दो अवस्था बन्यो । माओवादीले सुरू गरेको १० वर्षे हिंसाले हाम्रो देशलाई धेरै पछि धकेल्यो । अनुसन्धानहरूको रिपोर्टले पनि ती कुरालाई पुष्टि गरेका छन्,’ सचिव भट्टराईले भने, ‘माओवादीको हिंसाका कारण विकास र समृद्धिको हिसाबले नेपाल झण्डै ५० वर्ष पछि धकेलियो ।’

nimb
nimb
Ncell 2
Ncell 2

दलहरूले २०४६ सालपछि ४० को दशक निरङ्कुश राजतन्त्रको विरुद्धमा लडेको, ५० को दशक द्वन्द्वमा फसेको, ६० को दशकमा द्वन्द्वलाई शान्तिपूर्ण ढङ्गले अवतरण गरेको, ७० को दशकमा संविधान बनाइ सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको र ८० को दशक विकास, समृद्धि र सामाजिक रुपान्तरणको दशकका रूपमा एमालेले अगवाइ गरिरहेको चर्चा उनले गरे ।

‘यो देशमा लोकतन्त्रका लागि हामीले लामो संघर्ष गर्‍यौँ । झण्डै सात दशक बितायौँ । शान्ति र हिंसात्मक आन्दोलनका अनेक रूपहरू हामीले भोग्यौँ । अब राजनीतिक अवस्था बदल्नु छैन,’ उनले भने, ‘अब जनताको अवस्था बदल्न विकास र समृद्धितर्फ सबैको ध्यान जान जरुरी छ ।’ वर्तमान व्यवस्थाप्रति कोही असन्तुष्ट भए पनि लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्रबाहेक अरु हुन नसक्ने चर्चा गर्दै उनले निरङ्कुश व्यवस्थाको परिकल्पना समेत गर्न नसकिने बताए । ‘हामी कुनै निरङ्कुश व्यवस्थाको अपेक्षा गर्दैनौँ । असन्तुष्टि राख्न पाउने अधिकार यो संविधानले दिएको छ । तर, नेपाल शान्तिपूर्ण तरिकाले प्रतिस्पर्धाको माध्यमबाट समस्याहरू हल गर्ने दिशामा अगाडि बढेको छ ।’

संविधान बनाउने लगायत विभिन्न काममा नेतृत्वदायी भूमिका निर्वाह गरेको एमालेले मुलुकको विकास र समृद्धिको पनि नेतृत्व गरिरहेको उनको भनाइ छ । ‘नेकपा एमाले यो देशमा राष्ट्रियताको पक्षमा असाध्यै मजबुत ढङ्गले उभिएको छ । संविधान बनाउने कुरामा सबै जातीको आत्मसम्मान हनुगेरी अगुवाइ गरेको छ । त्यस क्रममा पार्टी र नेतृत्वबाट केही कमजोरी भएका छन् भने सच्याउँदै जाने हो, अरु विकल्प सोच्ने बेला होइन,’ सचिव भट्टराईले भने ।

उनले अबको १०–१५ महिनापछि एमालेले सत्ता कांग्रेसलाई हस्तान्तरण गर्ने पनि बताएका छन् । तर, सत्ता कांग्रेसले सम्हाले पनि एमाले सरकारमै रहने र यही गठबन्धन सरकारले २०८४ सालमा निर्वाचन गराउने स्पष्ट गरे । सत्ता सञ्चालनमा कांग्रेससँग सहकार्य भए पनि निर्वाचनमा प्रतिस्पर्धा कांग्रेससँगै हुने उनले स्पष्ट गरेका छन् । सत्तासहकार्य भएका कारण निर्वाचनमा पनि गठबन्धन हुन्छ भनेर भ्रम नपाली पार्टीको काम गर्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १४:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पहिलो अभ्यास खेलमा स्कटल्यान्डमाथि नेपाल ‘ए’ ४५ रनले विजयी
लिज सम्झौता नगरेका सरकारी जग्गा खाली गर्न सरकारको परिपत्र
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजलासले बिहीबार अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई ५० हजार र अन्य ८ जनालाई २५ ह... बिहीबार, वैशाख २४, २०८३
पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित दुई पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्दा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समेत प्रतिवादी बनाइएको छ । यस्तै द... बिहीबार, वैशाख २४, २०८३
काठमाडौंका २६ सय ८७ घरमा डोजर चलाउँदा १५ हजार बढी विस्थापित जिल्ला प्रशासन कार्यालयले तयार पारेको विवरण अनुसार सुकुमबासी बस्ती खाली गराउने अभियानअन्तर्गत २ हजार ६८७ घरटहरामा डोजर चलाइएको हो ।... बिहीबार, वैशाख २४, २०८३
ताजा समाचारसबै
पहिलो अभ्यास खेलमा स्कटल्यान्डमाथि नेपाल ‘ए’ ४५ रनले विजयी बिहीबार, वैशाख २४, २०८३
लिज सम्झौता नगरेका सरकारी जग्गा खाली गर्न सरकारको परिपत्र बिहीबार, वैशाख २४, २०८३
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश बिहीबार, वैशाख २४, २०८३
पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित दुई पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, वैशाख २४, २०८३
कीर्तिपुर घटना : अभद्र व्यवहार मुद्दाबाट छुटेका युवक खुकुरी प्रहारमा संलग्न, ३ जना नियन्त्रणमा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी बिहीबार, वैशाख २४, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्