• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

संरक्षण नहुँदा करोडौं खर्चिएर बन्दै गरेको नगरपार्क अलपत्र

64x64
वसन्त भण्डारी बिहीबार, फागुन १५, २०८१  १८:३०
1140x725

दैलेख– दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ जम्बुकाँधमा निर्माणधीन नगरपार्क संरक्षण नहुँदा अलपत्र बनेको छ । नगरपालिकाको पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको पार्क संरक्षण नहुँदा कराडौंको संरचना अलपत्र छ । 

नगरपालिकाका तत्कालीन नगरप्रमुख सूर्यबहादुर शाहीको कार्यकालमा नगरपार्कको अवधारणासहित निर्माणको काम थालिएको थियो । नगरपार्क निर्माण भए पनि स्थानीय आन्तरिक पर्यटकहरु घुम्न जाने ठाउँको रुपमा विकास हुँदै गइरहेकोमा पछिल्ला वर्षहरुमा संरक्षण र निर्माण कार्यले पूर्णता नपाउँदा अस्तव्यस्त छ । 

नगरपार्क जानको लागि बनाइएका सिँडीहरु भत्किएका छन् भने त्यसमा लगाइएका रेलिङ पूर्ण रुपमा भाँच्चिएका छन् । भवनका सीसाहरु फुटाइएका छन् भने महँगोमा खरिद गरिएको घण्टसमेत जीर्ण बन्दै गएको छ । 

नगरपार्क गुरुयोजना अनुसार चालू आर्थिक वर्ष २०७४/०७५ मा बजेट छुट्याएर निर्माण सुरु गरिएको थियो । गुरुयोजना अनुसार ८ करोड बढी लागत अनुमान गरिएको पार्क निर्माणमा हालसम्म २ करोड बन्दा बढी रकम खर्च भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालको ७५ प्रतिशत र नगरपालिकाको २५ प्रतिशत लगानी लाग्ने गरी निर्माण सुरु गरिएको थियो । 

गुरुयोजना अनुसार मिनी जु, संग्रहालय, शिव मन्द्रिर, त्यहाँ कार्यरत कर्मचारीको लागि बस्ने घर, फनपार्क, मुख्य गेट, पिक्निक स्पट लगायतका संरचनाहरु निर्माण हुन बाँकी नै छ । वर्तमान नगरपालिकका जनप्रतिनिधिहरुले त्यसको जवाफदेहीता र जिम्मेवारी नलिँदा नगरपार्क अलपत्र अवस्थामा परेको नगरपालिकाका पूर्व मेयर सूर्यबहादुर शाहीले बताए ।

Ncell 2
Ncell 2
nimb
nimb

IMG_5727-1740658041.jpeg
‘क्रमागत योजना अनुसार निर्माण भइरहेको नगरपार्क एउटा नगरकै गौरवको पर्यटकीय क्षेत्र हो,’ उनले भने,  ‘वर्तमान जनप्रतिनिधिहरुमा त्यसको जवाफदेहीता र जिम्मेवारी लिने कुरा गरेनन् । जस कारणले निर्माणकै अवस्थामा रहेको नगरपार्क अहिले अलपत्र अवस्थामा छ ।’ 

वर्तमान जनप्रतिनिधिहरुले नगरकार्यपालिकाको बैठकबाट निर्णय गरेर पर्यटन मन्त्रालयसँग बजेट माग गरेर निर्माण तथा संरक्षणको कामलाई अघि बढाउनुपर्ने उनले बताए ।

यता नगरपालिकाले भने बजेट अभावका कारण संरक्षण तथा निर्माणको कार्य गर्न नसकिएको बताएको छ । नगरपालिकाका प्रमुख (मेयर) गणेश कुमार शाहीले नगरपालिकाले पटक–पटक बजेट माग गर्दा पनि मन्त्रालयबाट बजेट प्राप्त नहुँदा निर्माणको कामलाई निरन्तरता दिन नसकेको बताए ।

Xtrem
Xtrem

IMG_5725-1740658040.jpeg

 ‘ठेकेदार कम्पनीको लापरबाहीका कारण अहिले नगरपार्क अलपत्र अवस्थामा छ । संघीय सरकारले बजेट दिएको अवस्थामा निर्माण पुनः हुन्छ,’ उनले भने,  ‘नगरपार्क तोडफोड गर्नेलाई पक्राउ गरेर कारबाहीको लागि जिल्लासम्म पुगे पनि कारबाही हुन सकेको छैन । अहिले दिउँसो सुरक्षाकर्मी खटिन्छन् तर राति त्यसको व्यवस्था गर्न सकिएको छैन ।’
 
स्थानीय स्तरमा पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको नगरपार्क निर्माण र संरक्षणको काम नहुँदा कराडौंको लगानी डुब्ने हो कि भन्दै स्थानीयले चिन्ता व्यक्त गरीरहेका छन् । नगर सदरमुकाम नजिकै रहेको उक्त क्षेत्र अलपत्र अवस्थामा पर्दा घुम्न जाने स्थानीय पर्यटकहरु निराश हुँदै फर्किने गरेका छन् ।

IMG_5726-1740658040.jpeg
 

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वसन्त भण्डारी
लेखकबाट थप
संरक्षण नहुँदा करोडौं खर्चिएर बन्दै गरेको नगरपार्क अलपत्र
सम्बन्धित सामग्री
हवाई फायर गरी धनुषामा लागु औषध कारोबारी युवक पक्राउ आइतबार (हिजो) बेलुका धनुषाको विदेह नगरपालिका–८ बफैबाट प्रहरीले ब्राउन सुगर जस्तो देखिने लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ जबरालाई गएराति काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै पक्राउ गरिएको स्रोतले जनाएको छ। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय,... आइतबार, असोज ११, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेन्टभित्र लुकाएर ल्याइएको ५३५ ग्राम सुनजस्तो देखिने पहेंलो धातुसहित एक जना पक्राउ परेका छन्। बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
चोलेन्द्र पक्राउप्रति प्रचण्डको आपत्ति : ‘यस्तो दुस्साहस गरे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ’ सोमबार, असोज १२, २०८३
प्रतिनिधि सभामा मन्त्रालयको नाम परिवर्तनसम्बन्धी विधेयक पेश सोमबार, असोज १२, २०८३
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत सोमबार, असोज १२, २०८३
नारायणीमा उच्च बहावपछि सुस्ता डुबानमा, क्षतिको अध्ययन गर्न सांसद खनालको माग सोमबार, असोज १२, २०८३
हिम्लुङ हिमालमा हिम पहिरो : चार जना मृत्यु भएको पुष्टि, ११ सकुशल सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्